काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोको बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको स्थिर रहेको हो। योसँगै आज प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार डलरको भाउ ७ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ ६ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३७.१८ रुपैयाँ र बिक्रीदर १३७.८९ रुपैयाँ कायम भएको छ।
हिजो युरोको भाउ ३ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.१२ रुपैयाँ र बिक्रीदर १३७.८२ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ पनि ३८ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.१८ रुपैयाँ र बिक्रीदर १५१.९५ रुपैयाँ कायम भएको छ।
हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ३४ रुपैयाँले घटेको थियो। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५६ रुपैयाँ र बिक्रीदर १५२.३३ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago