काठमाण्डौ । नेपाल एसबीआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि बीच नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टी वेस्टेड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशत सम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा, सोल्टी ईन्टरप्राइजेज प्रा.लि का भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईका बीच बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19