 
                     
                                
                             
                                    काठमाण्डौ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आइपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।
यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाईन किनमेल गरी कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत(अधिकतम रु. ५००)सम्मको छुट प्राप्त गर्नसक्ने बताइएको छ ।
यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुने नेपाल क्लियरिंग हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19