connect ips

कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

1694759516Refer-a-friend.jpg
काठमाण्डौ । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।  उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न...

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड २.०’ अफर

16872424064.png
काठमाण्डौ । कनेक्ट आईपीएसले ‘फिर अ फ्रेन्ड २.०’ अफर ल्याएको छ।  यो अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। यस अफरअन्तर्गत आज असार ५ गतेदेखि असार ३१ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा...

राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धनमा कनेक्ट-आईपीएस प्रणालीलाई सम्मान

1682649639CertificateNCHLNRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएको हुँदा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र ÷ प्रणालीहरुमध्ये नेपाल क्लियरिङ हाउसको कनेक्ट–आईपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको छ। नेपाल राष्ट्र...

1695556604Online-Ad.gif

कनेक्ट आईपीएसको विन्टर अफर, ग्राहकलाई विभिन्न सेवामा क्यासब्याक

1668600587connectIPSwinter-offer.jpg
काठमाण्डौ । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ। उक्त अफरअन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्टर आईपीएसमा रजिस्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन्।   बैंकका ग्राहकले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो...

ठमेल रेमिट भयो एनपीएस प्रणालीमा आबद्ध, अब अमेरिकाबाट पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने

1664353170NCHL1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यका रुपमा जोडिएको छ।  अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि आन्तरिक च्यानलका रुपमा एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ। एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य...

कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

1655263205connectIPS-electrifying-offer.jpg
काठमाण्डौ । असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई प्रणालीमा  आबद्ध हुन इलेक्ट्रिफाइङ अफर ल्याएको छ।  यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर तथा ई–मेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को...

कनेक्ट आईपीएसले ल्यायो ‘न्यू इयर न्यू युजर’ अफर

1649905927fm.jpg
काठमाण्डौ। नयाँ वर्षका अवसरमा आज वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू युजर’ अफर ल्याएको छ। यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी कम्तीमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु. १०० पाउन सक्नेछन्। त्यस्तै ११ जना...

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

1649662380connect.jpg
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ। एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो। यसअन्तर्गत अब स्वास्थ्य बीमा ...

काठमाण्डौ महानगरपालिकाको कर अब कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

1635853068KMCO.jpg
काठमाण्डौ। स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाण्डौ महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ। यस सुविधाका लागि काठमाण्डौ महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो। यस सुविधासँगै करदाताले महानगरपालिकामा...

दशैंको १० दिनमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढीको कारोबार, ३१७% को ग्रोथ

1634557305nchl.png
काठमाण्डौ । विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।  घटस्थापना (आश्विन २१) देखि एकादशी(आश्विन ३०) सम्ममा उक्त प्रणालीमार्फत ने. रु. ९.२ अर्ब बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७...

कनेक्ट आइपीएसमार्फत तिहारको किनमेल गर्दा १५% सम्म छुट

1605190166ips.jpg
काठमाण्डौ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आइपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।  यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाईन किनमेल गरी कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत(अधिकतम...

यसरी दिन सकिन्छ दशैंमा डिजिटल दक्षिणा

1602771547nchl.png
काठमाण्डौ । दशैंको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔं दशैं १५ दिनै कनेक्ट आइपीएससँगै“ भन्ने योजना ल्याएको छ। यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउनसक्ने व्यवस्था गरेको छ, जसअन्तर्गत हरेक...

कनेक्ट आइपीएस मार्फत पनि नेपाल लाइफको प्रिमियम तिर्न मिल्ने

1586590994logo-nepali-version-1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ ।  कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।  कम्पनीको...

कनेक्ट आइपीएसबाट अब रियलटाइममै भुक्तानी कारोबार हुने

1552223392connect.png
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएस इपेमेन्ट सिस्टममा अब सानो रकमको भुक्तानी रियल टाइममै हुने भएको छ ।  नेपाल क्लियरिंग हाउसले रियल टाइममै भुक्तानी हुने गरी आफ्नो प्रणालीलाई स्तरोन्नतिको कार्य गरेको हो ।  जस अनुसार अनलाइन रकमान्तर, नेपाल सरकारलाई गरिने भुक्तानीहरु तथाअन्य सेवा...

कनेक्ट आइपिएसमा अब नवील बैंक पनि

1545734882nchl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी नबील बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।  बैंकका ग्राहकहरुले यस प्रणालीको वेबसाइट अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् । यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध