काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।
काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले यस्तो घोषणा गरेका हुन्।
महानगरले करदाताको स्वास्थ्य बीमामा आकर्षित गर्न यस किसिमको नीति लिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19