balen sah

नेपालको पुरानै बुच्चे नक्सा कायम गरेको भन्दै बालेनले रद्द गरे चीन भ्रमण

1693467525balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपालको नक्साका विषयमा असन्तुष्टि जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।  चीनको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो मेयर बालेन बेइजिङ भ्रमणमा जाने कार्यक्रम थियो। तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा...

मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेधः मेयर बालेन

1688442678balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध गरिएको बताएका छन्।  मेयर साहले आज आफ्नो फेसबुक स्ट्याटसमार्फत यस्तो जानकारी गराएका हुन्। हनुमानढोका परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको यसो गरिएको उनले स्पष्ट पारेका...

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकका शिक्षकसरह तलब सुविधा दिन बालेनको निर्देशन

1688006678balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने तलब सुविधासरह शिक्षकहरुलाई उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन्।  मेयर साहले आफ्नो फेसबुक स्ट्याटसमा आज एक सूचना जारी गर्दै काठमाण्डौ महानगर क्षेत्रका संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन्। &l...

1695556604Online-Ad.gif

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, चल्न दिन्नँ बरु सजाय भोग्न तयार छु: बालेन

1687423693high-court.jpg
काठमाण्डौ । उच्च अदालत पाटनले काठमाण्डौका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल चलचित्र संघको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...

डेंगुका बिरामीलाई १०२ मा फोन गरे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुन्छ : मेयर बालेन

1663299300balen2.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले डेंगुका बिरामीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा गरेका छन्। उनले यसका लागि १०२ मा फोन गर्न आग्रह गरेका छन्। मेयर साहका अनुसार डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिने पनि बताएका छन्।  डेंगु...

दलीय आबद्धता तत्काल त्याग्न शिक्षक र कर्मचारीलाई मेयर बालेनको निर्देशन

1661310862balen.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्। आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका क्षेत्रका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता भए तत्काल त्याग्न निर्देशन दिएका हुन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र...

सेयर लगानीकर्ताको आन्दोलनमा बालेनको समर्थन, भन्छन्–‘सरकारले मागहरु सम्बोधन गर्नुपर्छ’

1655879696balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पुँजीबजार सुधार र विस्तारका लागि लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति आफूहरुको साथ र समर्थन रहेको बताएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाहिर आमरण अनशनरत तिलक कोइरालालाई बुधबार भेट्न पुगेको मेयर साहले आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको बताए हु...

पारदर्शी र सुशासनका लागि काठमाण्डौ महानगर मातहतका सबै कार्यालयमा सीसी क्यामेरा

1655639005balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने भएको छ।  आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले महानगर मतहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताएका हुन्।  महानगरका कामहरु पारदर्शी र सुशासन कायम गर्न मातहतका सबै कार्यालयमा सीसी क्यामेरा...

काठमाण्डौ महानगरले हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने

1655638744balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने भएको छ।  आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन) ले जनतासँग मेयर कार्यक्रम चलाउने घोषणा गरेका हुन्। उनका अनुसार हरेक साता आइतबारका दिन जनतासँग मेयर कार्यक्रम सञ्चालन हुनेछ।  ‘यो कार्यक्रमअन्तर्गत जनतासँग...

करदाताको स्वास्थ्य बीमा गर्न ५०% अनुदान दिने काठमाण्डौ महानगरको घोषणा

1655638089balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।  काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले यस्तो घोषणा गरेका हुन्।  महानगरले करदाताको स्वास्थ्य बीमामा आकर्षित गर्न यस किसिमको नीति लिएको हो।    ...

नगरसभाको बैठक लाइभ गर्ने मेयर बालेन साहको पहिलो निर्णय

1653897417balen3.jpeg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन साहले आज पदभार सम्हालेका छन्।  राष्ट्रिय सभागृहमा सपथ ग्रहणपछि सुन्धारास्थित महानगरपालिकाको कार्यालयमा पुगेर साहले पदभार सम्हालेका हुन्। पदभार ग्रहणका क्रममा मेयर साहले नगरसभाको बैठक लाइभ गर्ने पहिलो निर्णय पनि गरेका छन् ।  नगरसभाको पहिलो बैठक आज सोमबार ४ बजे...

मेयर बालेनसहित काठमाण्डौ महानगरका सबै जनप्रतिनिधिद्वारा सपथ ग्रहण

1653894280balen2.jpg
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई सपथ ग्रहण गराएका हुन्। खतिवडासँग उनले नेपाली भाषामा सपथ ग्रहण गरेका थिए। त्यसपछि उनले नेपाल भाषामा पनि सपथ लिए।  सोही समारोहमा मेयर बालेनले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध