काठमाण्डौ । विभिन्न कम्पनीहरुको लाभांश घोषणा र साधारणसभा आह्वानको गर्ने लहर नै चलेको छ ।

यी क्रममा जलविद्युत कम्पनीहरुले पनि धमाधम वार्षिक साधारणसभा आह्वान गरिरहेका छन् । 

आइतबार एकैपटक आधादर्जन हाराहारीका जलविद्युत कम्पनीहरुले साधारणसभा आह्वान गरेका छन् । 

ती कम्पनीहरुले विभिन्न अजेण्डासहित सभा आह्वान गरेका हुन् ।

केही कम्पनीले हकप्रद निश्कासनको अजेण्डा साधारणसभामा राखेका छन् भने कतिपयले नियमित अजेण्डाहरुमा मात्र समेटेका छन्। 

हेरौं, केही जलविद्युत कम्पनीद्वारा घोषित साधारणसभा र सोसम्बन्धी जानकारी: