Ghalemdi Hydro Limited

चार हाइड्रो कम्पनीद्वारा साधारणसभा आह्वान, दुई कम्पनीले हकप्रद निश्कासन गर्ने

1703386673agm.jpg
काठमाण्डौ । विभिन्न कम्पनीहरुको लाभांश घोषणा र साधारणसभा आह्वानको गर्ने लहर नै चलेको छ । यी क्रममा जलविद्युत कम्पनीहरुले पनि धमाधम वार्षिक साधारणसभा आह्वान गरिरहेका छन् ।  आइतबार एकैपटक आधादर्जन हाराहारीका जलविद्युत कम्पनीहरुले साधारणसभा आह्वान गरेका छन् ।  ती कम्पनीहरुले विभिन्न अजेण्डासहित सभा आह्वान गरेका हुन् । केही...

घलेम्दी हाइड्रोको २००% हकप्रद निश्कासन, कहिलेसम्म कायम सेयरधनीले किन्न पाउँछन् ?

1700965855ghalemdi.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमीटेडले आजदेखि आफ्ना सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको हो ।  मंसिर १० गते(आज)देखि खुलेको हकप्रद खरीद गर्न यो कम्पनीका सेयरधनीलाई आगामी पुस १ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ...

घलेम्दी हाइड्रोले मंसिर १०बाट २००% हकप्रद ल्याउने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

1699407026ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आउँदो मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ५५ करोड रुपैयाँको १ः२ अनुपातमा १ अर्ब १० करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गर...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि घलेम्दी हाइड्रोको सेयरभाउ कति ?

1697774816price.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयरका लागि घलेम्दी हाइड्रोको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १७४.६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा...

आजसम्म कायम सेयरधनीहरुले घलेम्दी हाइड्रोको २००% हकप्रद भर्न पाउने

1697682226right.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर भर्नका लागि योग्य हुने आज कात्तिक २ गते अन्तिम रहेको छ।  कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले केही...

कहिलेसम्म कायम सेयरधनीहरुले घलेम्दी हाइड्रोको २००% हकप्रदमा आवेदन दिन पाउँछन् ?

1696818384right.png
काठमाण्डौ। घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (असोज २१ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य...

२००% हकप्रद निष्कासन गर्न घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1685095546galemdi-hydropowe-r.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज शुक्रबार एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ। सोसम्बन्धी...

घलेम्दी हाइड्रो घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1683269781ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि यही अवधिमा कम्पनीले १ करोड ६ लाख घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत...

घलेम्दी हाइड्रोको एजीएमबाट २००% हकप्रद पारित, छुजुङ खोला जलविद्युतमा लगानी गर्ने

1682822943cover-photo-11.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।   कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार नयाँ बजारस्थित सासा बैंक्वेटमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर निष्कासनको मुख्य प्रस्ताव पारित गरेको हो। हकप्रदबाट...

२००% हकप्रद जारी गर्ने प्रस्तावसहित घलेम्दी हाइड्रोले डाक्यो एजीएम, अरु के-के छन् अजेन्डा ?

1680837033ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबजारस्थित सासा ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको १ः२ अर्थात...

घलेम्दी हाइड्रोले २००% हकप्रद जारी गर्ने, नियामकसँग अनुमति माग्ने

1672030401ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १ः२ हकप्रद निष्कासनको प्रस्ताव गरेको हो।  सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजना (६३ मे.वा.)मा कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर...

घलेम्दी हाइड्रोको घाटा रु. ३.२७ करोड, रिजर्भ र ईपीएस ऋणात्मक

1667795415ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८.४७ प्रतिशतले घटेको छ।...

घलेम्दी हाइड्रो घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1660271121ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेर...

घलेम्दी हाइड्रो नाफामा, ईपीएस कति ?

1643684176ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २० लाख ७ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९६ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ।...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि घलेम्दी हाइड्रो घाटामा, ईपीएस पनि ऋणात्मक

1636257603ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड २ लाख रुपैयाँ घाटा भएको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १६४.१२ प्रतिशतले बढेको छ। गत वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध