काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
तारागाउँ रिजेन्स होटेल्सको सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19