काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनले आज नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब यो बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।
बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकहप्रद निष्कासन गर्नेछ।
बैंकको यो हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago