काठमाण्डौ । सरकारले नेपालका निर्माण व्यवसायीलाई विदेशमा समेत काम गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
यस्तै, मासिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म छुट दिइने घोषणा समेत गरिएको छ ।
यस्तै, निजी क्षेत्रबाट १०० युनिटसम्मका अपार्टमेन्टहरुको २० प्रतिशतसम्मका युनिटहरु विदेशी नागरिकलाई बेच्न पाउने व्यवस्था समेत हुने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago