काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वाणिज्य बैंकका १ करोडभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
नेप्सेमा कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् । जसमा कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता सेयर रहेका छन् ।
सिटिजन्स बैंकको बिहीबारसम्म अन्तिम सेयरमूल्य १८२ रुपैयाँ प्रतिकित्ता र कुमारी बैंकको १७९ प्रतिकित्ता रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago