काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले नै निरन्तरता पाएका छन्।
बैंक सञ्चालक समिति गत शुक्रबार बसेको बैठकले अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
सञ्चालक समिति सदस्यको पदावधि कायम रहुन्जेलसम्मका लागि अध्यक्षमा श्रेष्ठलाई निरन्तरता दिने बैंक सञ्चाल समितिले निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19