काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ।
आईओसीले आज नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो।
नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइएको छ। जसअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ६.५२ रुपैयाँ, डिजेलमा १९.०३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ बढाएर पठाएको छ।
नयाँ मूल्यसूचीसँग अब आयल निगमलाई पाक्षिक रुपमा ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19