Nepal Oil Cooperation

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

1696147848oil.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ।  मन्त्रिपरिषदको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो। यसका लागि सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ। निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले प्रतिलिटर पेट्रोलमा २, डिजेल र...

आईपीओ ल्याउने तयारीमा आयल निगम, प्राविधिक पक्षको अध्ययन गर्दै

1695720152noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ।  निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी भइरहेको बताएका हुन्। उनले कम्तीमा दुईवटा आर्थिक वर्षमा फाइदा भएपछि मात्रै आईपीओ जारी...

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

1695296996noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी हुने स्पष्ट पारेको छ।  ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरुमा समेत एलपी ग्यास भरी बिक्री–वितरण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। त्यस्ता सिलिन्डरको प्रयोग नगर्न पनि निगमले...

1695556604Online-Ad.gif

बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिसिलिन्डर रु. १३०ले सस्तियो ग्यास

1690903704oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ।  निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीअनुसार समायोजन गरेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी)ले भाउ समायोजन गर्दै नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि मूल्य समायोजन गरेको हो।  निगमले...

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा पनि बढ्ने

1690877757noc.jpg
काठमाण्डौ । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको भाउ बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ।  यसैगरी प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको...

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यास रु. १०ले सस्तिने, पेट्रोल र डिजेलको भाउ के होला ?

1689510305noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकिनेछ।  यसैगरी निगम...

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको भने बढेर आयो

1689491573petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार साँझ नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसअनुसार पेट्रोलको भाउ लिटरमा ३४ पैसाले घटेर आएको छ।  आईओसीले डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले बढाएर पठाएको छ।  आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ...

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

1688285872oil.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा भाउ समायोजन गर्दै आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

1686906995petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ।  आईओसीले निगमलाई पाक्षिक रुपमा अर्थात १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय...

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाई इन्धन र ग्यासको भाउ भने घटायो

1685617300noc.jpg
काठमाण्डौ । भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगमले जनाएको छ।  नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

1684227259petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ९.५२ रुपैयाँ र डिजलमा ८.१३  रुपैयाँका दरले घटेर नयाँ मूल्यसूची आएको छ।  आईओसीले निगमलाई अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

1682946525noc.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो। आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको ...

भारतबाट बढेर आयो इन्धनको मूल्य, केमा कति बढ्यो ?

1681651031noc.jpg
काठमाण्डौ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ।  इन्डियन आयल कर्पोरेसनले आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आएको हो। जसअनुसार प्रतिलिटर पेट्रोलमा ६.३३ रुपैयाँ र डिजेलमा २० पैसा बढेर आएको छ। आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ। निगमले...

भारतबाट घटेर आयो इन्धनको मूल्य, केमा कति घट्यो ?

1678960159petrol.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  आईओसीले पेट्रोलियम पदार्थको भाउ घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८६ पैसा र डिजेलमा १.७४ रुपैयाँ घटेको छ।  भारतबाट घटेर आए पनि आयाल निगमले इन्धनको मूल्य समायोजन गरेको छैन।  हाल बजारमा...

भारतबाट प्रतिसिलिन्डर ग्यासको मूल्य रु. ३३९ले बढेर आयो, पेट्रोल र डिजेलको भने घट्यो

1677670586gas.jpeg
काठमाण्डौ । भारतबाट खाना पकाउने एलपी ग्यासको ह्वात्तै बढेको आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसमा ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढेर आएको छ भने पेट्रोल र डिजेलको भाउ सामान्य घटेर आएको छ।  ग्यासको मूल्य बढेर आए पनि अझै प्रतिसिलिन्डर ६३५ रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध