noc

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

1695296996noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी हुने स्पष्ट पारेको छ।  ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरुमा समेत एलपी ग्यास भरी बिक्री–वितरण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। त्यस्ता सिलिन्डरको प्रयोग नगर्न पनि निगमले...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

1686906995petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ।  आईओसीले निगमलाई पाक्षिक रुपमा अर्थात १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

1682946525noc.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो। आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको ...

1695556604Online-Ad.gif

नेपाल–भारत पाइपलाइनबाट आपूर्ति सुरु भएपछि सस्तिएला पेट्रोलको भाउ ?

1681876786noc.png
काठमाण्डौ । छिट्टै नेपालमा पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु हुनेछ। भारत र नेपालबीचको यो साझेदारीले नेपालमा पेट्रोलको मूल्य चारैतिरबाट घट्ने अपेक्षा गरिएको छ। पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न केही समय लाग्ने भए पनि योजनाअनुसार काम अघि बढेमा आगामी जनवरीदेखि सञ्चालनमा ल्याउने सम्भावना छ।  नेपाल आयल निगमको अमलेखगन्ज डिपोका...

भारतबाट बढेर आयो इन्धनको मूल्य, केमा कति बढ्यो ?

1681651031noc.jpg
काठमाण्डौ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ।  इन्डियन आयल कर्पोरेसनले आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आएको हो। जसअनुसार प्रतिलिटर पेट्रोलमा ६.३३ रुपैयाँ र डिजेलमा २० पैसा बढेर आएको छ। आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ। निगमले...

भारतबाट प्रतिसिलिन्डर ग्यासको मूल्य रु. ३३९ले बढेर आयो, पेट्रोल र डिजेलको भने घट्यो

1677670586gas.jpeg
काठमाण्डौ । भारतबाट खाना पकाउने एलपी ग्यासको ह्वात्तै बढेको आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसमा ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढेर आएको छ भने पेट्रोल र डिजेलको भाउ सामान्य घटेर आएको छ।  ग्यासको मूल्य बढेर आए पनि अझै प्रतिसिलिन्डर ६३५ रुपैयाँ...

भारतले घटाएर पठायो इन्धनको मूल्य, नेपालमा पनि घट्ने संकेत

1671187413noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले आज शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ घटेको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा...

आन्दोलन फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायीलाई आयल निगमको आग्रह

1662724116noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।  आयल निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन महासंघलाई आग्रह गरेको हो। महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल गरिरहेकोले आन्दोलनका कार्यक्रम फिर्ता लिन...

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घट्दा पनि भारतले बढाएर पठायो नयाँ मूल्यसूची

1662029637petrol.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आइरहेकै बेला भारतीय आयल कर्पोरेसन (आईओसी)ले भने नेपाल आयल निगमलाई बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।  आईओसीले आज बिहीबारबाट लागू हुने गरी निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १.३९ रुपैयाँ र डिजेल ६.१२ रुपैयाँ बढेको छ।  अब...

फेरि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, कुनमा कति घट्यो ?

1659345840oil.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले आज (अगष्ट १) मा पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १२.४५ रुपैयाँले घटाएको छ। यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा...

आज साँझसम्म भाडा नबढाए पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

1659252119noc.jpg
काठमाण्डौ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा...

आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने

1658124266oil.jpg
काठमाण्डौ । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। तर, निगमले तत्काल मूल्य नघटाउने...

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको भाउ लिटरमा रु. १५.७६ले घट्यो

1658048254petrol.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ।  आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न...

सरकारद्वारा ऋण तिर्न आयल निगमलाई रु. ११.०९ अर्बको स्रोत सुनिश्चित

1658047566noc.jpg
काठमाण्डौ । सरकारले ऋण तिर्न नेपाल आयल निगमलाई ११ अर्ब ९ करोड रुपैयाँ रकम सुनिश्चितता गरिदिएको छ।  सरकारले इन्धन खरिदको बक्यौता तिर्नका लागि आयल निगमलाई उक्त रकमको सुनिश्चितता गरिदिएको हो। यो रकममध्ये ७ अर्ब रुपैयाँ सरकारले खोजेको ऋण हो। बाँकी रकम आयल निगमलाई अर्थ मन्त्रालयले दिन बाँकी रहेको बक्यौता हो। इन्धन खरिदबापत भारतीय आयल...

औद्योगिक प्रयोजनका लागि ग्यास लागत मूल्यमै बेच्न सिफारिस

1657612532gas.jpeg
काठमाण्डौ। औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस गरिएको छ।  खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले यस्तो सिफारिस गरेको हो।  हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ। निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध