काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २३ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.७५ रुपैयाँ र बिक्री दर १३३.३५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिद दर १४४.२६ पैसा र बिक्री दर १४५.९१ रुपैयाँ तोकिएको छ । 

एक बेलायती पाउण्डको खरिद दर १६८.८३ रुपैयाँ र बिक्री दर १६९.५३ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८९.१३ र बिक्री दर ८९.५३ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.१८ र बिक्री दर ८९.५३ रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.४२ रुपैयाँ र बिक्री दर ३६.५९ रुपैयाँ रहेको छ ।