काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
घोडीघोडा लघुवित्तसँगको मर्जरपछि बनेको युनिक नेपाल लघुवित्तको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई रेसर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।
अब मुक्तिनाथ क्यापिटलले युनिक नेपाल लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्नेलगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago