unique nepal laghubitta bittiya sanstha ltd

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

1694926916unique.png
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरण गर्ने निर्णय गरेको हो।  संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

16861953733527554832843361273683238783632648333786793n.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिएको हो। बिहान ९ बजे एफपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो।...

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1686031577unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँडको कार्यक्रम राखिएको छ। बिहान ९ बजे एफपीओ बाँडफाँड कार्यक्रम राखिएको क्यापिटलले जनाएको छ।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण...

1695556604Online-Ad.gif

युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1685537166fpo.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज निष्कासनको अन्तिम दिनसम्म झन्डै ४३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओमा आज जेठ १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५००...

युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1685500103fpo.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज वैशाख १७ गते अन्तिम दिन रहेको छ।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको छ। जसअनुसार संस्थाले १००...

युनिक नेपाल लघुवित्तको एफपीओमा अचाक्ली आकर्षण, साढे ३० गुणा बढीले ओभरसब्सक्राइब्ड

1685279350unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा अचाक्ली आकर्षण दिएको छ। आज जेठ १४ गतेसम्म यो एफपीओ साढे ३० गुणा बढीले ओभरसब्सक्राइब्ड भइसकेको छ।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १००...

युनिक नेपाल लघुवित्तको एफपीओ दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

1685102249fpo.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ दोस्रो दिनसम्म १८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  युनिक नेपाल लघुवित्तले हिजो जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता...

युनिक नेपाल लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

1684981160fpo.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको छ।  संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको छ।  साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो...

युनिक नेपाल लघुवित्तले जेठ ११ बाट एफपीओ बिक्री खुला गर्ने

1684204528FPO.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यही जेठ ११ गतेबाट साधारण सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।  संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।  साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा...

युनिक नेपाल लघुवित्त घाटामा, रिजर्भमा पनि संकुचन, ईपीएस कति ?

1683688243unique1.png
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले ६ करोड २२...

लामो समयपछि सेबोनले दियो एफपीओलाई स्वीकृति, युनिक नेपाल लघुवित्तले पायो अनुमति

1683527079unique.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लामो समयपछि थप सार्वजनिक निष्कासन (एफपीओ)लाई अनुमति दिएको छ।  सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको हो।  युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति पाएको छ। अब संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५...

युनिक नेपाल लघुवित्तको नाममा ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

1676545531unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्तको नाममा ११ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा सूचीकृत नरहेको युनिक नेपाल लघुवित्त र साबिक घोडीघोडा लघुवित्त आपसमा गाभिएपछि कायम ११ लाख ६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्तको नाममा सूचीकृत भएको छ। जसमा युनिक नेपालको ९ लाख ६८ हजार ३२५ कित्ता र घोडीघोडा...

प्रथम त्रैमासमा घाटा व्यहोरेको युनिक नेपाल लघुवित्तको ईपीएस पनि ऋणात्मक

1668049687unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २२ लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा संस्थाले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई २ करोड २७ लाख...

युनिक नेपाल लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1651997012unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड २७ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८.४९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७...

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1649060943unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। युनिक नेपालले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध