muktinath capital limited

रु. १ अर्बको म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै मुक्तिनाथ क्यापिटल, सेबोनसँग माग्यो अनुमति

1697790921mutual-funds.jpeg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ सञ्चालनमा ल्याउने भएको छ।  योजना व्यवस्था मुक्तिनाथ क्यापिटलले उक्त म्युचुअलका इकाइहरु निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन हुनेछ। जसअनुसार १० रुपैयाँ...

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

1695300803mukt.jpg
पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारका क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक शेयरधनी नवीन ढकालले संयुक्त रुपमा गरेका छन्। उद्घाटन समारोहको मुक्तिनाथ विकास बैंकका चिप्लेढुंगा शाखा...

मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सहमति

1692677689muktinath.jpg
काठमाण्डौ । नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।  मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्स का प्रमुख कार्यकारी अधिकृत...

1695556604Online-Ad.gif

सागर डिस्टिलरीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1691320591muktinath.jpg
काठमाण्डौ। सागर डिस्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ।  आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा सागर डिस्टिलरीका तर्फबाट अध्यक्ष सन्दीप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज...

धितोपत्र बोर्डबाट मुक्तिनाथ क्यापिटलले पायो संस्थागत परामर्श तथा कोष व्यवस्थापकको लाइसेन्स

1688386734muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श तथा कोष व्यवस्थापक सेवाको लाइसेन्स पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्श तथा कोष व्यवस्थापक सेवा सञ्चालकका लागि लाइसेन्स प्रदान गरेको हो। यो महत्वपूर्ण उपलब्धिले मुक्तिनाथ क्यापिटललाई आफ्नो सेवा...

समता घरेलु लघुवित्तले रु.३.३२ करोडको एफपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1687163878Photo-1.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी नपुग सेयरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। संस्थाले ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको एफपीओ...

२००% हकप्रद निष्कासन गर्न घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1685095546galemdi-hydropowe-r.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज शुक्रबार एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ। सोसम्बन्धी...

अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1683714875Photo-1.jpg
काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा विगत २ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ।  अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ...

मुक्तिनाथ क्यापिटलको नयाँ वर्ष अफरः आजीवन ‘डिम्याट’ र ‘मेरो सेयर’ खाता खोल्दा २५% छुट

1681640298Lifetime-Post.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले नयाँ वर्ष २०८०का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ।  अफरअन्तर्गत मुक्तिनाथ क्यापिटलमा सेवाग्राहीले २ हजार ८० रुपैयाँमात्रै वार्षिक शुल्क तिरेर मुक्तिनाथ पीएमएस सेवा लिन पाउनेछन्। जसअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ लगानीमै यो सेवा पाउन सकिन्छ।  यसैगरी अफरअन्तर्गत पुराना डिम्याट खाताधारी र...

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

1679215014mukti.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलका तर्फबाट...

मुक्तिनाथ क्यापिटल र बिर्यानी अड्डाबीच विशेष छुट सम्झौता

1672219263muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र बिर्यानी अड्डा एन्ड तन्दुरबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।  सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र बिर्यानी अड्डातर्पmबाट नवराज कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही खातावालाले उक्त रेस्टुरेन्ट...

मुक्तिनाथ क्यापिटल र सम्झना ल्याबोरेटोरी क्लिनिकबीच विशेष छुट सम्झौता

1671178431123.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रालिबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।  सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी ललितपुरका तर्पmबाट सञ्चालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही...

मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेकोबीच विशेष छुट सम्झौता

1669204593For-PR.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र काठमाण्डौ सामाखुसीस्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।  सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेकोका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको...

मु्क्तिनाथ क्यापिटलको एजीएम सम्पन्न, नियमावलीमा आवश्यक संशोधन गर्ने

1662637917muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडको १३ औँ बार्षिक साधारण सभा आज बिहीबार सम्पन्न भएको छ।  काठमाण्डौको नक्साल नारायणचौरस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा संस्थाका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष...

मुक्तिनाथ क्यापिटलको १००% हकप्रदमा आवेदन खुला, कहिलेसम्म भर्न पाइन्छ ?

1658028720muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले आफ्ना सेयरधनीहरुलाई आज साउन १ गतेबाट सतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। मुक्तिनाथ क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो।  कम्पनीले १०० अंकित दरका कुल २० लाख २५ हजार कित्ता हकप्रद बिक्री खुला गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध