काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि तथा विपन्न क्षेत्रमा प्रवाह हुने कर्जाको उच्चतम सदुपयोगका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
उनले लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्र र कृषिमा प्रवाह गर्ने कर्जा रकम जम्मा गर्नुपर्नेछ ।
यस्तै, सो कोषमा नागरिक लगानीकोष, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चयकोषबाट पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइनेछ ।
सोही कोषले कृषकहरुलाई सहुलियत दरमा कृषि कर्जा प्रवाह गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago