काठमाण्डौ । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ।
आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो।
यसैगरी सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टी स्टेट प्रालि पनि सम्मानित भएको छ।
10 months ago