काठमाण्डौ । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको छ।
बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। कँडेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल यही साउन २५ गते सकिँदैछ। साउन २६ गतेबाट कँडेलले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार सम्हाल्ने छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19