काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरु लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा भने बैंकले सेयरधनीहरुलाई कुल १२.०९२ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ११.४८५१ बोनस सेयर र कर प्रयोजनार्थ ०.६०४९ नगद लाभांश रहेको थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19