काठमाण्डौ । सरकारले देशका पिछडिएका २५ जिल्लाका सुत्केरीलाई भत्ताबापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई सुत्केरी भत्ताको रुपमा ५ हजार रुपैयाँ पोषणभत्ताको रुपमा एकमुष्ट उपलब्ध गराइने घोषणा गरेका हुन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago