काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गरिने घोषणा गरेका छन् ।
यस्तै, उनले एक वर्षमा आयातलाई २० प्रतिशतले घटाउने समेत घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले अहिले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago