acqusition

धमाधम साना संस्था उठाउँदै प्राइम बैंक, ललितपुर फाइनान्ससँग पनि प्राप्ति सम्झौता

1560075971pcbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति प्रक्रिया टूटेपछि साना संस्था उठाउने अभियानमा जुटेको प्राइम कमर्सियल बैंक लिमीटेडले  ललितपुर फाइनान्स लिमीटेडसँग पनि प्राप्तिको सम्झौता गरेको छ ।  आइतबार बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा ग वर्गको वित्तीय संस्था, ललितपुर फाइनानस लिमीटेडलाई प्राप्तिको सम्झौतामा हस्ताक्षर...

प्राइमले कैलाशलाई १००ः९५ को सेयर स्वाप अनुपातमा गाभ्ने संभावना !

1559825037merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकहरुमध्ये कुनै बेलाको टप बैंक, कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले गाभ्ने संभावना बढेको छ।  प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकका संचालकहरुबीच गाभ्ने गाभिने सम्बन्धमा केही चरणका छलफल समेत भइसकेको उच्च स्रोतले जानकारी दिएको छ ।  ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टूटेपछि उपयुक्त...

पूर्णिमापछि भार्गवलाई गाभ्दै शाइन रेसुङ्गा, बलियो विकास बैंक बन्ने लक्ष्य

1557907594nlg.jpg
काठमाण्डौ । पूर्णिमा विकास बैंकलाई प्राप्तिको सम्झौता गरिसकेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक अन्य संस्थालाई समेत एक्वायर गरेर राष्ट्रिय स्तरको बलियो विकास बैंक बन्ने अभियानमा जुटेको छ ।  यही क्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई प्राप्तिको सम्झौता गरेको छ ।  समझदारी पत्रमा शाइन रेसुङ्गाका अध्यक्ष...

1695556604Online-Ad.gif

प्राइम र ओमबीचको मर्जर भाँडिने अवस्थामा, कारण यस्तो छ

1548594976prime-om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीचको जारी मर्जर प्रक्रिया भाँडिने संभावना बढेको छ ।  केही विषयमा तीव्र विवाद उत्पन्न भएसँगै मर्जरसँग सम्बन्धित काम पनि अहिले ठप्प भएका छन् । प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना...

मेगालाई टुरिजम गाभ्ने अन्तिम स्वीकृति आगामी साता

1523606814mega-tdbl.jpg
काठमाण्डौ । मेगा बैंकलाई टुुरिजम डेभलपमेन्ट बैंक गाभ्नका लागि नेपाल राष्ट्रबैंकले आउँदो साताभित्र स्वीकृति दिने भएको छ ।  डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मेगा बैंकले टुरिजमलाई आफूमा गाभ्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र आगामी साता नेपाल राष्टबैंकले अन्तिम स्वीकृति दिने जानकारी दिएका हुन् ।  नेपाल राष्टबैंकबाट...

युनियन र साझालाई गाभेर देवले कात्तिक २३ देखि एकीकृत कारोबार थाल्ने

1509602066merger.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले युनियन फाइनान्स र साझा विकास बैंकलाई गाभेर आगामी कात्तिक २३ गतेदेखि एकीकृत बित्तीय कारोबार सुरु गर्ने भएको छ ।  यो बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै दुुई कम्पनी गाभेर २३ गतेदेखि एकीकृत कारोबार हुन लागेको जानकारी दिएको हो ।  यी तीनै संस्थाहरुको असार २९ गते तथा भदौ १ गते बसेको छुट्टा छुट्टै...

सेञ्चुरी बैंकले किन बोलायो विशेष साधारणसभा ?

1504235013ccbl111.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आगामी भदौ २३ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेको छ ।  भदौ ४ गते बसेको बैंक संचालक समितिको २३९ औं बैठकले काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स प्रालिमा विशेष साधारणसभा आह्वान गरेको हो ।  बैंकले शुक्रबार प्रकाशित गरेको एक सूचना अनुसार अल्पाइन...

कुमारीको एकीकृत कारोबार असार १२ गतेदेखि

1497607793acquisition.jpg
काठमाण्डौ । एनसीसी बैंकसँगको मर्जरबाट अलग भई आफ्नै प्रयासमा पुँजी वृद्धिको बाटोमा अगाडि बढेको कुमारी बैंक लिमीटेड र उसँग बिलयको प्रक्रियामा रहेका अन्य चार बित्तीय संस्थाबीचको एकीकृत बित्तीय कारोबार आगामी असार १२ गतेदेखि हुने भएको छ । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल...

इन्नोभेटिभ र अरिनकोलाई गाभी सेञ्चुरीले थाल्यो एकीकृत कारोबार

1497178726ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ र अरिनको डेभलपमेन्ट बैंकलाई प्राप्ति(अक्वायर) गरी आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ ।  आइतबार काठमाण्डौमा आयोजित एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुुभारम्भ गरेका हुन् ।  दुुई विकास बैंकलाई प्राप्तिपछि सेञ्चुरी कमर्सियल...

इन्नोभेटिभ र अरिनकोलाई गाभेर सेञ्चुरीले जेठ २८ देखि एकीकृत कारोबार थाल्ने

1496644350ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति पाएसँगै एकीकृत बित्तीय कारोबारको तयारी थालेको छ ।  यो बैंकलाई २ विकास बैंक प्राप्तिको अन्तिम स्वीकृति राष्टबैंकले जेठ १८ गते दिएको थियो । अन्तिम स्वीकृति पाएसँगै यी दुुई विकास बैंकलाई गाभेर आगामी जेठ २८ गतेदेखि संयुक्त...

फेरि घट्यो ‘एक्वीजिसन’ अस्वीकृतिको दुर्लभ घटना !

1496571459shangrila-acquisition-featured.jpg
काठमाण्डौ । नेपालको बैकिङ इतिहासको अर्को दुर्लभ घटना भएको छ । मर्जर वा एक्वीजिसनको सम्झौता गरी सबैै काम पूरा भइसकेपछि अन्तिम अवस्थामा केही सेयरधनीको स्वार्थ पूरा नहुने अवस्था देखिएपछि साधारणसभाले त्यसलाई खारेज गरेको घटना नेपालको बैकिङ क्षेत्रमा न्यून मात्र छन् । पछिल्लो समय सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको वार्षिक साधारणसभाले...

सेञ्चुरीले सेती अक्वायर गर्ने, यसरी पुग्दैछ ८ अर्ब पूँजी

1496244378ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिीय कार्यालय रहेको सेती फाइनान्सलाई अक्वायर गर्ने भएको छ ।  सो सम्बन्धी समझदारीपत्रमा दुवै बैंकक अधिकारीले हस्ताक्षर गरेका छन् ।  सेती फाइनान्सको पूँजी  १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तमा रु १ करोड ५४ लाख संचालन मुनाफ्mा आर्जन...

जनतासँग बिलय हुन सिद्धार्थलाई एसजिएमको स्वीकृति, काम गर्न नचाहने कर्मचारीलाई भिआरएसको अफर

1495795336sdbl-sgm.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभा(एसजिएम)ले जनता बैंक नेपाल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ ।  यो डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्नका नेपाल राष्ट्र बैकबाट २०७४ बैशाख २१ गते प्राप्त सैद्धान्तिक सहमति अनुसार डिडिएको आधारमा निर्धारण गरिएको १ः१ शेयर...

जनताले सिद्धार्थ गाभ्दा बन्दैछन् यी ५ रेकर्ड

1495516237Janata-bank.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । तपाईलाई लाग्यो होला जनता बैंकसँगको एक्वीजिसनका कारण यो विकास बैंकका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको हुनसक्छ, तर यो अनुमान सरासर गलत हो । हिजोआज यो बैंकका सहायकदेखि सिनियर अफिसरसम्मका कर्मचारी अध्ययनमा व्यस्त छन् । बैंकमै काम गरे पनि उनीहरु बैकिङ बिषयको...

देव: विकास बैंकले साझालाई अक्वायर गर्ने

1491490347deva.JPG
काठमाण्डौ । देवः विकास बैंकले साझा विकास बैंकलाई अक्वायर गर्ने भएको छ ।  यी दुुई बैंकबीच बिहीबार प्राप्ति सम्बन्धी समझदारीपत्रका हस्ताक्षर भएको हो । समझदारी पत्रमा देवः विकास बैकको तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र साझा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष फकिरसिंह कडायतले हस्ताक्षर गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध