bishnu basyal

अनलाइन कारोबारमा बखेडा, बैंक इन्टीग्रेसनका गाँठो खोल्ने भन्दा कस्ने बढी !

1591176187online.png
काठमाण्डौ । दोस्रो बजारमा बैंक इण्टीग्रेसन भएपछि मात्र पूूर्ण अनलाइन सेयर कारोबार हुुने विषयमा नियामक निकायलगायत सरोकारवाला पक्ष नै स्पष्ट देखिएका छैनन् । हिजो एक कार्यक्रममा नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेका तर्फबाट बैंक इण्टीग्रेसनको काम भइसकेको र अब ब्रोकरहरुले नै लगानीकर्ताहरुलाई बैंक इण्टीग्रेसनमा जोड्नुुपर्ने...

बजारका ‘स्वघोषित विज्ञ’माथि प्रतिबन्ध लाग्दै, भट्टराई र बस्याल पहिलो सूचिमा

1584013723rabindra.jpg
काठमाण्डौ । विश्लेषण र प्रक्षेपणको नाममा बजार प्रभावित पार्ने र आफ्नो स्वार्थ अनुकुलको विश्लेषण मात्र सार्वजनिक गरी लगानीकर्तालाई दिग्भ्रमित पार्ने सेयर बजारका स्वघोषित विज्ञहरुप्रति नियामक धितोपत्र बोर्ड कडा रुपमा प्रस्तुत हुने भएको छ ।  अध्यक्षको रुपमा हालैबाट कार्यभार सम्हालेका भीष्मराज ढुंगानाले स्वघोषित विज्ञहरुमाथि...

आगामी साताको बजार के होला ? यसो भन्छन् प्राविधिक विश्लेषकहरु

1579256661market.jpg
काठमाण्डौ । आगामी साता पनि सेयर बजारको बुल रन यथावत रहने सेयरका प्राविधिक विश्लेषकहरुले प्रक्षेपण गरेका छन् ।  केही समययता नेप्से परिसूचकमा भएको वृद्धि र दैनिक कारोबार रकमसमेत पौने २ अर्ब पुग्दा लगानीकर्ताहरुमा उत्साहको बहार छाइरहेको छ । बजारले लिएको गतिलाई हिजोआज बियरिस ट्रेण्डको अन्त र बुलिस ट्रेण्डको सुरुवातीमा भएको चर्चा...

1695556604Online-Ad.gif

तीन हप्ताभित्र नेप्से १३९० सम्म पुग्नसक्ने, २०२१ को सुरुवातसम्म अलटाइम हाई ब्रेक

1578820904123.jpg
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले नेप्सेको बुहप्रतिक्षित ‘बुल रन’ सुरु भइसकेको प्रष्ट पार्दै ३ हप्ताभित्रै नेप्से बढेर १३९० सम्मको विन्दूमा पुग्नसक्ने प्रक्षेपण गरेका छन् ।  बिजशालासँग कुरा गर्दै प्राविधिक विश्लेषक बस्यालले यस्तो प्रक्षेपण गरेका हुन् ।  ‘बजारमा बुल रन सुरु भइसक्यो ।’ उनले...

बजारको बढोत्तरी यात्राले निरन्तरता पाउला ? विज्ञ भन्छन्–‘उत्ताउलो वृद्धि छैन, सिग्नल पोजिटिभ छ’

1576227240bull.jpg
काठमाण्डौ । मौसम चिसिँदै गर्दा सेयरबजारको पारो भने निकै ताकेको छ । करिब ३ महिनादेखि साइडवेजमा रहेको सेयर बजार गत साताको आइतबारदेखि नेप्से सूूचकांकमा लागेको गतिले विश्राम लिएको छैन ।  लघुवित्त उपसमूूहका सेयरमूल्यमा आएको उछालले तङ्ग्रिदै गरेको बजारमा हिजो(बिहीबार)बाट इन्स्योरेन्स उपसमूह समेत चम्कन थालेको छ । नियमित र अनुशासित अंकको...

बिमा, लघुवित्त र जलविद्युतको सेयरबाट जोगिन बिष्णु बस्यालको सुझाव

1566545313nespe.png
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले बजार बुलिस ट्रेण्डमै घुमिरहेको दाबी गर्दै धेरै नअत्तालिन लगानीकर्तालाई आग्रह गरेका छन् ।  उनले हाल बजारमा वाणिज्य बैंक, विकास बैंक, होटल र उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएकोले यिनै क्षेत्रमा लगानी केन्द्रीत गर्न समेत सुझाएका छन् ।  उनले इन्स्योरेन्स,...

विष्णु बस्याल भन्छन्–‘१२२० मा बटम लागे बजार १६०० माथि पुग्छ’

1560685054bishnu.jpg
बजेटसम्म नेप्से इण्डेक्स १३  सय ५० पुग्यो, त्यो एउटा प्राविधिक पक्षबाट हेर्दा ११ सय विन्दूबाट १३ सय ५० को विन्दूमा सिग्नीफिकेन्ट टेक्निकल राइज भएर गएको डेभलपमेन्ट हो । त्यो राइजले लगभग–लगभग के देखायो भने ९० प्रतिशत सम्भावना बजारको लङ्गटर्म बटन लागिसक्यो । जुन मैले अर्को बुलिस ट्रेन्डको सुरुवात भनेर बुझेको छु । यो हिसाबमा आगामी दिनमा...

साउनसम्म बजार १४०० माथि पुग्ने विष्णु बस्यालको प्रक्षेपण

1555302330nepse-daily-12.04.2019.png
२०७५ को लगभग पूरै साल नेपालको बजारमा अप्स र डाउनको सिक्वेन्स चलिरह्यो । मोटामोटी हेर्ने हो भने यसअघिको वर्ष बजार जहाँ थियो, अहिले पनि त्यही लेभलमा देखिन्छ । प्रतिशतको हिसाबले हेर्दा बजार १६ प्रतिशत हाईबाट डाउन भएको देखिन्छ, यो भनेको अप्रीलबाट अप्रीलसम्मको अवधिलाई हेरेर भनिएको हो ।  यो अवधिमा बजार निकै भोलाटाइल पनि देखियो । २०७५ सालमा...

नेप्से १२०० विन्दू माथि गए ४ महिनाभित्र १४०० विन्दू चुम्ने !

1552388128bishnu.jpg
-विष्णुप्रसाद बस्याल प्रारम्भिक रुपमा हेर्दा आज पहिलोपटक बजारमा भोल्युम ब्रेकआउटको अवस्था देखिएको छ । यो सकारात्मक पक्ष हो । योसँगै ओभरल इण्डेक्स पनि चलेको देखिएको छ । बैंकिङ इण्डेक्स पनि चलेको देखियो । यसरी हेर्दा बजार बुल गतिमा दौडिन सुरु भएको हो कि भन्ने आभास प्राप्त भएको छ । तर, सतप्रतिशत बजार फर्किसकेको भन्ने ठूला आधारहरु चाहि...

‘बियरिस ट्रेण्ड बढीमा डेढ महिना मात्र रहने, २०२० सम्म नेप्से अलटाइम हाईमा !’

1551182536bashyal.jpg
-विष्णुप्रसाद बस्याल-प्राविधिक विश्लेषक  बजारको अहिलेको अवस्था के हो ? -समग्रमा विश्लेषण गर्दा २०१६ को अगस्टमा १८८१ माथि पुगेर बजार तल खस्यो । त्यसपछि फेरि २०१७ को अगस्टमा १६७५ को विन्दूमा पुगेर बजार पुनः खस्यो । मैले पहिला पनि भनेको थिएँ कि एउटा लामो बियर मार्केट चल्नेछ । जुन बियर मार्केट २०१२ देखि २०१७ सम्मको बुल मार्केटकै एउटा...

‘लेखेर राख्नुहोस् डिसेम्बरअघि बजार फर्किदैन’

1543734880bashyal.jpg
काठमाण्डौ । पछिल्लो समय निकै चर्चापरिचर्चा र आलोचना खेपिरहेका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्याल सन् २००८ देखि सन् २०१८ सम्म भारतमा रिसर्च एनालिष्ट र एडभाइजरी सर्भिसको कार्यानुभव भएका व्यक्ति हुन् । सन् २०१८ मे महिनामा नेपाल आएर फाइनान्सियल मार्केट एनालिष्टका रुपमा बस्याल सक्रिय छन् । गत सोमबार लगानीकर्ताको प्रदर्शनको क्रममा...

महानगरीय प्रहरी वृत्तमा बिष्णु बस्यालको उजुरी-‘ममाथि फेरि आक्रमण हुनसक्छ !’

1543481683bishnu.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुबाट निर्मम ढंगले कुटिएका बजार विश्लेषक विष्णुप्रसाद बस्यालले आफूमाथि आगामी दिनमा आक्रमण दोहोरिनसक्ने भन्दै प्रहरीसँग शान्ति सुरक्षा मागेका छन् ।  मंसिर १२ गते बुधबार महानगरी प्रहरी वृत्त, अनामनगरमा ठाडो उजुरी दिंदै उनले शान्ति सुरक्षा मागेका हुन् ।  मंसिर १० गते नेप्सेमा लगानीकर्ता संघसंस्थाले...

आफूमाथि आक्रमण गर्नेविरुद्ध सेयर विश्लेषक बस्याल प्रहरीमा, लगानीकर्ताका नेताले उकासेको आरोप

1543398304bashayl-attack.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले गरेको प्रदर्शनको क्रममा आफूमाथि आक्रमण गर्नेविरुद्ध सेयर बजारका विश्लेषण विष्णु बस्यालले प्रहरीमा उजुरी दर्ता गराउने भएका छन् ।  घटना भएको दुई दिनपछि बुधबार उनले प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउने भएका हुन् ।  ‘म प्रहरीमा उजुरी दर्ता गराउने क्रममा छु । केहीबेरपछि दर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध