century commercial bank limited

सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच छुट सम्झौता

1663317408Jungle-Villa-Resort.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चितवनको जंगल भिल्ला रिसोर्ट तथा काठमाण्डौको त्रिसाराबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट प्रदान गर्ने गरी सम्झौता भएको...

सेञ्चुरी कमर्सियल बैंक र एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटेलबीच छुट सम्झौता

1663141445Siraichuli-Hotel.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र चितवनको नारायणगढस्थित एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटेलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई एनपीआई नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलमा...

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सहकार्य

1662980731DCGCCBLAgreement-Pics.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ। यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ। यस...

1695556604Online-Ad.gif

सर्लाहीको हरिवनस्थित नयाँरोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

1662464000Naya-Raod-Branch-Opening.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका–१० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँरोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख...

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान, पाउने भए छुुटैछुुट

1662288579nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै...

सेञ्चुरी बैंकको अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति

165975805388.png
काठमाण्डौ । प्रभू बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८ ७९ को चौथो त्रैमाससम्ममा आकर्षक प्रगति गरेको छ ।  यो बैंकले अधिकांश वित्तीय सूचकमा आफूलाई सुधार गरेको हो ।  बैंकले खूद मुनाफातर्फ ११५.६६ प्रतिशतको छलाङ हान्दै १ अर्ब ३५ करोड कायम गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद...

सेञ्चुरी बैंकलाई प्रभूले प्राप्ति गर्ने, अरु सहमति के–के भयो ?

1659280982prvu111.jpg
काठमाण्डौ । प्रभू बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । योसँगै नेपालको बैंकिङ उद्योगको कान्छो वाणिज्य बैंक सेञ्चुरीको बिलयसँगै ‘ठूलो र बलियो प्रभू बैंक’ बन्ने देखिएको छ ।  काठमाण्डौको मेरिएट होटलमा केहीबेरअघि एक समारोहका बीच दुई बैंकबीच मर्जर सम्झौता भएको हो ।  प्रभू र सेञ्चुरी बैंकबीच १ः१ को अनुपातमा...

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८%

1658048728century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ।  २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो। बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको...

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटले सहकार्य गर्ने

1657628095MocoAgreement-Signing.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।...

सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा छुट

1656662995Siddharthanagar-City-Hospital.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवासुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ...

सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1656592845NepseDebenture-Listing.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेको असार १५ गतेको निर्णयअनुसार यो ऋणपत्रका इकाइहरु सूचीकृत भएको छ।  सेञ्चुरी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा ...

सेञ्चुरी बैंकको १८ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1656472722century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज (असार १५ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत असार ८ गतेदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल...

सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’

1656250072CCBL-Hybrid-Saving-Account.jpg
काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन्।  सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १ लाखमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई भिसा डेबिट कार्ड,...

काठमाण्डौको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

1655986942Ason-Branch-OpeningCCBL.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाण्डौ नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं. २५ का वडाअध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका...

सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

1655816879SCT-Smart-QR.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेञ्चुरी पे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध