century commercial bank limited

काठमाण्डौको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

1650448622PRESS-MAKALBARI.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।  कार्यक्रममा बैंकका अध्यक्ष...

कान्छो वाणिज्य बैंकको नाफा १ अर्ब बढी, कसरी यस्तो भयो ?

1650414928ccbl1.jpg
काठमाण्डौ । उठ्न नसकेको कर्जा असूलीमा ध्यान दिएर ठूलो परिमाणमा राइटब्याक गर्दा देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको मुख्य वित्तीय सूचकमा चमात्कारिक परिवर्तन देखिएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले पहिलोपटक १ अर्ब बढी खूद नाफा आर्जन गर्ने सफलता पाएको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १...

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

1650282646IMG-854f91845023677118789184c6230c9a-V.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ। प्रदेश नम्बर १ को भोजपुर जिल्लाको षडानन्द नगरपालिकास्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो। तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकको शताब्दी बचत खाता : उच्चतम ब्याज र बीमाको सुविधा

1650005472century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ।  शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै रु. ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यस खातामा रु.१  लाखसम्मको स्वास्थ्य बीमा, रु. १ लाखसम्मको...

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

16498258922780946253809381872275158719990147366739357n.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले विगत १० महिनादेखि कामु सीईओका रुपमा कार्यरत न्यौपानेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। तत्कालीन सीईओ तुलसीप्रसाद गौतमले कार्यकाल पूरा नहुँदै राजीनामा गरेपछि बैंकले...

सेञ्चुरी बैंकले पायो रु.२.२ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति, ब्याज कति ?

1649740375century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज चैत २९ गते सेञ्चुरी कमर्सियल बैंकलाई ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।  अब सेञ्चुरी बैंकले १ हजार रुपैया अंकित दरका कुल २२ लाख इकाइ भएको ऋणपत्र...

सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को ‘सेञ्चुरी क्यालेन्डर’ सार्वजनिक

1649243009IMG-9b05ec31e369ddd7cc83178ac667eeba-V.jpg
काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले आज एक कार्यक्रमबीच  ‘सेञ्चुरी क्यालेन्डर(२०७९’ सार्वजनिक गरेका छन्।  वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेन्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरुलगायत विभिन्न बैंकिङ सेवाहरुलाई...

सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता, के–के छन् सुविधा ?

1648725597century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ।  नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्दति र...

सेञ्चुरी बैंकको झन्डै २३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण

1648372390century-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। बैंकले झन्डै २३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न बैंकले २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको...

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

16478670911647862601170.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ।  शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

विविध कार्यक्रम गरी सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

1646978674century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा...

भीमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा

1646915377DSC3207.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक...

सेञ्चुरी बैंकद्वारा भक्तपुरमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग, काभ्रेमा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर प्रदान

1646634136received1121340298686912.jpeg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औँ स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा परिसर कार्यालयमा भक्तपुर जिल्ला...

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

1645692209Press-Photo-Pepsicola.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकका लागि आफ्नो सेवा विस्तार गर्ने क्रममा आज फागुन १२ गतेदेखि काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका...

सेञ्चुरी कमर्सियल बैंकको नाफा ५४.७७%ले बढ्यो, कति कमायो ?

1642747857century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७२ करोड २१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध