Citizen Investment Trust

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

1658311952IMG4020.JPG
काठमाण्डौ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ।  सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतका तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गरेका छन्।  सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १०० रुपैयाँ...

नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

16580492241-1.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्।  घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मूल्यमा १००...

नागरिक लगानी कोषले बढायो ब्याजदर

1657877778cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ।  कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५  प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ।  त्यसैगरी साउन १ देखि लागू हुने...

1695556604Online-Ad.gif

नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रमका सहभागीलाई १.५% प्रतिफल

1657605054Cit-Building.jpg
काठमाण्डौ। नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ।  २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ।  यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीहरुलाई २०७७ असारको...

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

1656853293cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ। यो सुबिधा CGAS प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन। यसरी रकम जम्मा...

सीआईटीको ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’का सहभागीलाई बचतमा १.५% थप प्रतिफल

1656228440cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ।  कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।  २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १.५ प्रतिशतका दरले थप...

सीआइटीद्वारा ३०% बोनस सेयर वितरणको घोषणा

1656170035cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)ले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कोषले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  शनिवार बसेको कोष सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने गरी प्रस्ताव अगाडि बढाउने निर्णय गरेको...

रिक्स/रिवार्ड रेसियो: सीआईटीको सेयरमूल्यमा अब कति ‘रिक्स’ कति ‘रिवार्ड’ ? (प्राविधिक विश्लेषणसहित)

1654422450CIT-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ मा स्थापित भएको कम्पनी हो, नागरिक लगानी कोष (सीआईटी)। यो कम्पनीले औपचारिक रुपमा काम भने १ माघ २०४८ बाट सुुरु गरेको थियो। यो कम्पनीमा आमसर्वसाधारणले स्वेच्छाले पैसा जम्मा गरेर पेन्सनको सुविधा लिन सक्छन्।  आधारभूत पक्ष चालु आर्थिक...

सीआईटीको नाफा रु. ६१.६६ करोड, जगेडामा ५३.०७%को बढोत्तरी

1652330141cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा सीआईटीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  सीआईटीको...

अर्थमन्त्री भन्छन्–‘बजारबाट पैसा कता हराइरहेको छ ? म खोज्दैछु’

164760021327559785811421428432954563816732411366860856n.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा नागरिक लगानी कोष (सीआईटी) ले भूमिका खेल्न सक्ने बताएका छन्। आज नयाँबानेश्वरमा नागरिक लगानी कोषको ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘अहिलेको देशमा १७ खर्बदेखि २० खर्ब रुपैयाँ लगानीको खाँचो छ’, उनले भने, ‘नागरिक...

नागरिक लगानी कोषको नाफा २०.७३%ले बढ्यो, ईपीएस कति ?

1644737058cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले ३८ करोड ९४ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा सीआईटीले ३२ करोड २५ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २०.७३...

नागरिक लगानी कोषको सवा ३ लाख बढी कित्ता सेयर लिलामीमा

1643257866cit.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को सवा ३ लाख बढी कित्ता सेयर आज माघ १३ गतेबाट लिलामीमा राखिएको छ।  नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्।&n...

सेयर बजारमा नागरिक लगानी कोषको आगामी यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1639738557cit-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये आमलगानीकर्ताले चासो दिने कम्पनीमा नागरिक लगानी कोष (सीआईटी) पनि एउटा हो। सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ गते स्थापित सीआईटीले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुुरु गरेको थियो। २०७६ आसारबाट सीआईटीले सर्वसाधारणका...

यी दुई दिन नागरिक लगानी कोषको सम्पूर्ण कारोबार बन्द रहने

1639711235cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार आउँदो साता २ दिन बन्द हुने भएको छ।  आउँदो साता आइतबार (पुस ४ गते) र सोमबार (पुस ५ गते) कोषको केन्द्रीय कार्यालय  र शाखा कार्यालयहरुले प्रदान गर्दै आएका सम्पूर्ण कारोबार बन्द हुने भएको हो।  कोषको भुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण...

नागरिक लगानी कोषका सहभागी र कर्मचारीलाई अन्नपूर्ण न्युरो अस्पतालमा विशेष छुट

1639660188citneuro-hospita-1.jpg
काठमाडौ । नागरिक लगानी कोषका सहभागी र कर्मचारीहरुले अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्समा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  छुट उपलब्ध गराउने सम्बन्धमा नागरिक लगानी कोष र अन्नपूर्ण न्युरो अस्पतालबीच बिहीबार सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध