Citizen Investment Trust

नागरिक लगानी कोषको नाफा २०.६३%ले बढ्यो, ईपीएस कति ?

1606015952CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषको आइतबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्ष यही अवधिको तुलनामा २०.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कोषले १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

सीआइटीको पेन्सन योजनामा देशका जुनसुकै स्थानबाट सहभागी हुन सकिने

1605018290cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले हालसालै ल्याएको नागरिक पेन्सन योजनामा अब देशका जुनसुकै स्थानबाट पनि इच्छुकले सहभागिता जनाउन पाउने भएका छन् । कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनामा उपत्यकाबाहिरका सहभागीहरुले उक्त योजनामा सहभागी हुन चाहेमा अनलाइनबाटै सहभागी हुनसक्ने भएका हुन् । नागरिक लगानी कोषका केन्द्रीय कार्यालय...

सीआईटीले बैंकहरुमा रु. १४.७६ अर्ब लगानी गर्ने, ब्याजदरसहित प्रस्ताव पेस गर्न आह्वान

1604547205CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले बैंकहरुमा पौने १५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ। कोषले बिहीबार सूचना प्रकाशित गर्दै १४ अर्ब ७६ करोड २५ लाख रुपैयाँ बैंकहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो। कोषले यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंकहरुलाई आफूले लिन चाहेको रकम, ब्याजदर र...

1695556604Online-Ad.gif

नागरिक लगानी कोषले रु. १२.५६ अर्ब मुद्दती निक्षेपमा राख्ने

1602842357CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले रु. १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ। कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर...

एनआइसी बन्यो ‘नागरिक पेन्सन योजना’को बैंकिङ पार्टनर, अनलाइन किस्ता तिर्ने व्यवस्था हुँदै

1601044324nica.jpg
काठमाण्डौ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’मा एनआइसी एशिया बैंक एक्सक्लूसिभ बैंकिङ पाटनरको रुपमा नियुक्त भएको छ ।  यस...

नागरिक स्टक डिलर बजार प्रवेशमा ढिलाइ किन ? यस्ता छन् कारण

1600931388CIT.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नागरिक स्टक डिलर कम्पनी बजार प्रवेश गर्न ढिलाइ हुने भएको छ। नागरिक लगानी कोषका सञ्चालक तथा नागरिक स्टक डिलर कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले डेटा सेन्टरको तयारी गर्न केही समय लाग्ने भएकोले बजार प्रवेश ढिलाइ हु्ने भएको जानकारी दिएका छन्। बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको पारामिटर र...

नागरिक स्टक डिलर भदौ मसान्तसम्म पूँजी बजारमा प्रवेश गर्ने तयारीमा

1598596987cit.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नागरिक स्टक डिलर यही भदौ मसान्तसम्म आउने सम्भावना भएको छ। कोभिड १९ को महामारी र निषेधाज्ञाले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरको पूँजी बजारमा प्रवेश केही समय धकेलिएको हो। नागरिक स्टक डिलरका प्रबन्धक निर्देशक इन्द्र कट्टेलका अनुसार निषेधाज्ञा र सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले स्टक...

अब नागरिक लगानी कोषका विभिन्न भुक्तानी अनलाइनबाटै

1598189308cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआइ) मा अप्रत्यक्ष सदस्यका रुपमा आबद्ध भएको छ ।  यस आबद्धतासँगै कोषले एनसीएचएलको...

सीआईटीको रु. १.३५ अर्बको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

1597655183CIT-Right-Share-Issue.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) को हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  यसका लागि सीआईटीका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  नागरिक लगानी कोषले १ कित्ता...

‘नागरिक स्टक डिलरले भदौभित्रमा सेयर किनबेच थाल्छ’

159697601422222222.jpg
रमन नेपाल(कार्यकारी निर्देशक(इडी)-नागरिक लगानी कोष(सीआइटी)   नागरिक स्टक डिलर बजारमा प्रवेश गर्नका लागि कस्तो तयारी भइरहेको छ ? धितोपत्र बोर्डले एलओआई दिइसकेको छ । सबै पूर्वाधार पुर्याएर लाइसेन्सका लागि आउनु भनेको छ । नेप्से र सिडीएससीसँग समन्वय गरेर, त्योअनुसारको डेटा ब्याकअफिस, सफ्टवेयर लगायत सबै तयारी गरिसकेपछि स्टक डिलरको...

सीआइटीमा ऐच्छिक रुपमा पैसा जम्मा गर्नेले पनि पेन्सन पाउने, कति पाइन्छ ?

1596962656cit123.jpg
काठमाण्डौ । अब नागरिक लगानी कोषले ऐच्छिक र स्वतन्त्र रुपमा पैसा जम्मा गरे पेन्सन दिने भएको छ । नागरिक लगानी कोषले पहिलो पटक नयाँ प्रडक्ट लञ्च गर्दै आम सर्वसाधारण, स्वरोजगार वा जोसुकैले पनि कोषमा न्यूनतम ५०० रुपैयाँ मासिक जम्मा गरी पेन्सन योजनामा सहभागी हुन पाउन लागेको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए ।  बैदेशिक...

नागरिक स्टक डिलरले असारभित्रै अनुमति पाउने

1594286036cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले असारभित्रै संचालन अनुमति पाउने भएको छ ।  बहुप्रतिक्षित स्टक डिलरका रुपमा आउन लागेको कम्पनीलाई यही असारभित्रै अनुमति दिइने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालालाई जानकारी दिए ।  हाल नागरिक स्टक डिलरको कागजात अध्ययन भइरहेको र लाइसेन्सको अन्तिम...

नागरिक स्टक डिलरका लागि सीईओको खोजी सुरु, दरखास्त खुल्यो

1593657430CIT.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बुधबार दरखास्त आह्वान गरिएको छ। कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। यो पदका लागि योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन यो कम्पनी कार्यालय काठमाण्डौको नयाँब...

यही साता स्टक डिलरको अनुमित माग्न बोर्ड जाँदै सीआइटी

1592299225cit.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई स्टक डिलरको अनुुमति प्रक्रिया शीघ्र अगाडि बढाउन पत्राचार गरेको छ । बोर्डद्वारा हिजो सोमबार नागरिक लगानी कोष(सीआइटी)को सहायक कम्पनी नागरिक स्टक डिलरको अनुुमति प्रक्रिया बढाउन पत्राचार गरेको हो । नागरिक लगानीकोषका निर्देशक तथा नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक इन्द्र...

सीआईटीले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद अनुमोदन मुख्य अजेन्डा

1591857012CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कोषले आउँदो असार २० गते काठमाण्डौको नयाँबानेश्वरस्थित आफ्नो नयाँ भवनमा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव मुख्य अजेन्डाका प्रस्तुत गरी अनुमोदन हुनेछन्। सभामा गत आर्थिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध