citizens bank international limited

कोभिड व्यवस्थापनमा सिटिजन्स बैंक उदाहरणीय, कर्मचारी बचाउन केयरिङदेखि हेलिकोप्टर चार्टरसम्म

1622620711czbil.jpg
काठमाण्डौ । तपाई एकाएक गम्भीर बिरामी पर्नुभयो । यति गम्भीर कि तपाई रहेको स्थानमा उपचार असंभव भयो र तत्काल हेलिकोप्टर चार्टर गरेर सुगम ठाउँमा जानुपर्ने भयो । यस्तो अवस्थामा तपाई कार्यरत संस्थाले नै सबै चिजको व्यवस्थापन गरिदेला भनेर सोच्नुहुन्छ ? बिरलैले मात्र सोच्लान् । यत्रो ठूलो सहयोग पाएर आफूले नयाँ जीवन पाइएला भनेर जुम्लाको...

प्राप्ति प्रक्रिया टुंग्याउन सिटिजन्स बैंक र सिर्जना फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622006800citizens.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया अनुमोदन गर्न सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स लिमिटेडले एकैदिन विशेष वार्षिक साधारणसभा डाकेका छन्।  हिजो जेठ ११ गते सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज दुवैले एक सूचना जारी गर्दै आउँदो जेठ २७ गते विशेष वार्षिक साधारणसभा डाकेका...

सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्रलाल र प्रवक्तामा नारायणराज नियुक्त

1620981454citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ। बैंकको प्रवक्तामा कार्यरत उमंग शर्माले राजीनामा दिएपछि रिक्त स्थानमा अन्य अनुभवी बैंकरलाई ल्याइएको हो ।  करिब २२ वर्ष देखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकको १६८ औं शाखा रौतहटको गरुडामा

1619609180pic-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औँ शाखा रौतहटको गरुडामा सञ्चालनमा ल्याएको छ।  आज बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुआत गरिएको छ। गरुडासँगै सबै शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा...

कोरोना कहर : लुम्बिनी प्रदेशमा सिटिजन्स बैंकका यी ४ शाखा बन्द

1619490652citizens-bank.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशका ४ शाखा आज वैशाख १४ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।  बैंकले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशको नेपालगन्ज, बढैयाताल, कोहलपुर र कान्छीबजारस्थित बैंकका शाखाहरु बन्द गर्ने निर्णय गरेको हो। विश्वव्यापी रुपमा...

सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश, यस्ता छन् १४ वर्षका उपलब्धि

1618917893citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्रनेसनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरेको...

उदयपुरका लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1618552835Pic-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। यसै क्रममा बैंकले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्तामा १०९ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ।  लालपत्तामा उक्त सेवा...

सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छुट पाउने

1618208109kings.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  किङ्गस लाउञ्जसँगको यो सहकार्यपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ...

सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने

1617537203Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको लैनचौरस्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि...

सिटिजन्स बैंकद्वारा ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत

16171901851659123518428684832384088629934937077250548n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी...

सिटिजन्स बैंकको १६७ औं शाखा सिराहाको लहानमा

1617189803lahan.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औँ शाखा सिराहाको लहानमा आज बुधबारबाट सञ्चालनमा ल्याएको छ।  लहान शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुआत गरिएको छ। उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको...

सिटिजन्स बैंकका ग्राहकलाई अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट

1616499311IMG0088.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डवाहक ग्राहकले काठमाण्डौको टंगालस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट पाउने भएकाछन्।  सिटिजन्स बैंक र उक्त रेस्टुरेन्टबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यका साथ...

तिनाउ मिसनलाई प्राप्ति गरेको सिटिजन्स बैंकले चैत १४ बाट एकीकृत कारोबार गर्ने

1616483054citizens-bank.jpg
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनलले एकीकृत कारोबार चैत १४ गतेबाट गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले हिजो सोमबार एकीकृत कारोबारका लागि स्वीकृति दिएको हो। केन्द्रीय बैंकबाट स्वीकृति पाएपछि सिटिजन्स बैंक इन्टरनेसनलकै नाममा एकीकृत कारोबार चैत १४ गतेबाट सुरु हुने भएको हो।  दुवै...

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

1616320565Trisara-Image.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एन्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एन्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशैभरि रहेका...

तिनाउ मिसनलाई प्राप्तिपछि सिटिजन्स बैंकले यही चैतभित्र एकीकृत कारोबार गर्ने

1616069176merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गरेको प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएसँगै सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले यही चैत महिनाभित्रै एकीकृत कारोबार गर्ने तयारी सुरु गरेका छन्। एकीकृत कारोबार प्रयोजनका लागि सिटिजन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध