coronavirus

चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउने अमेरिकाको चेतावनी

1624277181jake.jpg
काठमाण्डौ । अमेरिकाका सुरक्षा सल्लाहकार ज्याक सुलिवनले कोरोनाभाइरसको उत्पत्तिबारे थालिएको अनुसन्धानमा सहयोग नगरे चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइने धम्की दिएका छन्।  कोरोनाको उत्पत्तिबारे अमेरिकाले अनुसनधान बढाएसँगै आइतबार सुलिवनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘कोरोनाको उत्पत्तिबारे बेइजिङले सहयोग नगरे...

भारतमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, हुन सक्छ खतरनाक !

1623810904corona.jpeg
काठमाण्डौ । भारतमा फेरि कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ।  भारतले मंगलबार नयाँ भेरियन्ट पत्ता लागेको विषयमा औपचारिक जानकारी गराएको छ। भारतमा कोरोनाको AY.1 भेरियन्ट देखिएको पत्ता लागेको हो। जुन डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो छ। AY.1  र B.1.617.2.1 एउटा म्युटेसन हो। जसलाई भनिएको छ। यो निकै संक्रामक रहेको बताइएको छ। यो...

भेरियन्टअनुसार कोरोनाको नामकरण, कुन देशको भेरियन्टले के नाम पाए ?

1622516906corona.png
काठमाण्डौ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले विभिन्न देशमा भेटिएका कोरोनाका नयाँ भेरियन्टहरुको नामकरण गरेको छ।  डब्ल्यूएचओले ग्रिक अल्फाबेटअनुसार कोरोना नयाँ भेरियन्टहरुको नामकरण गरेको हो। जसअनुसार बेलायती भेरियन्टको नाम ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टको ‘बेटा’, ब्राजिलियन भेरियन्टको ‘गामा’ र भारतीय भेरियन्टको नाम...

1695556604Online-Ad.gif

घट्न थाल्यो विश्वभर कोरोनाको प्रभाव, संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

1622009823corona.jpg
काठमाण्डौ । गत साता विश्वभर कोरोना संक्रमणको नयाँ मामिला र मृत्युमा कमी आएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत साता विश्वभर ४१ लाख नयाँ संक्रमित थपिएका छन् भने ८४ हजार मानिसको मृत्यु भएको छ। जुन अघिल्लो साताको तुलनामा संक्रमितको संख्या १४ प्रतिशत र मृतकको संख्या २ प्रतिशतले कम हो। डब्ल्यूएचओको साप्ताहिक ...

कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

1621996660who.jpg
काठमाण्डौ । विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प...

कोरोना महामारी फैलिनुअघि नै वुहान ल्याबका ३ शोधकर्ता बिरामी परेको दाबी

1621830607corona.jpg
काठमाण्डौ । एउटा अमेरिकी खुफिया रिपोर्टमा विश्वमा कोरोना महामारी फैलिनुभन्दा एक महिनाअघि नै चीनको वुहान ल्याबका ३ जना शोधकर्ता बिरामी परेको खुलासा गरिएको छ।  अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ बायरोलजीका ३ शोधकर्ता सन् २०१९ नोभेम्बर मा बिरामी परेको र उनीहरुले उपचारका लागि अस्पतालसँग...

बेलायतमा देखियो ‘ट्रिपल म्युटेन्ट’ कोरोना, जुन निकै संक्रामक र खतरनाक

1621752530corona.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोरोना संन्त्रास कायमै छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशले आआफ्नै रणनीतिहरु अपनाइरहेको छ।  यसबीच बेलायतमा ट्रिपल म्युटेन्ट कोरोनाभाइरसको चर्चा तीव्रगतिमा फैलिन थालेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकका अनुसार योर्कशायरमा पहिलोपटक भेटिएको ट्रिपल म्युटेन्ट कोरोना...

सबै ठिकै थियो, फेरि कसरी पर्यो सिंगापुर र ताइवानमा कोरोनाको व्रजपात ?

1621603160corona-2.jpg
काठमाण्डौ । सिंगापुर र ताइवान यी दुुई देशलाई कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि पाएको सफलताका लागि उदाहरणका रुपमा इिने गरिन्छ।  सिंगापुर र ताइवानमा यो वर्षको सुरुआतमा कोरोना संक्रमणका केसहरु लगभग शून्य बराबर देखिएको थियो। तर यो महिनासम्म आइपुुग्दा तस्बिर बदलिएको छ। दुवै देशमा कोरोना संक्रमणका केसहरुमा तीव्रता आएको छ।...

डब्ल्यूएचओ भन्छ– ‘कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या २–३ गुणा बढी’

1621595028who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाल विश्वभर आधिकारिक रुपमा आइरहेको कोरोनाबाट भएको मृत्यु आँकडा वास्तवमा त्योभन्दा २–३ गुणा अधिक रहेको दाबी गरेको छ।  डब्ल्यूएचओका अनुसार हाल विश्वभरको आधिकारिक आँकडाअनुसार अहिलेसम्म ३४ लाख मानिसको कोरोनाबाट मृत्यु भएको छ। तर डब्ल्यूएचओको वार्षिक प्रतिवेदनमा भने कोरोनाबाट हुने...

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

1620547085corona.jpg
काठमाण्डौ । अन्ततः कोरोनाभाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणित भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) कोरोनाइरस हावाबाट पनि फैलन सक्ने स्वीकारेको हो। यो स्वीकारोक्तिसँगै अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्नेबारे हालसम्म पर्याप्त...

कोरोना अझै थुप्रै वर्ष रहने, सम्हालिन विकासशील राष्ट्रहरुलाई यस्ता उपाय अपनाउन सुझाव

1618131304IMF.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा फेरि कोरोना कहर बढ्न थालेको छ। विभिन्न देश कोरोना नियन्त्रणका लागि आआफ्नो स्तरबाट प्रयास थालेका छन्। यही अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त मन्त्रिस्तरी समितिले वक्तव्य जारी गर्दै यो महामारीबाटै छिटै छुट्कारा पाउने कम रहेको संकेत गरेको छ। संयुक्त समितिले यो महामारी अझै...

कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक : डब्ल्यूएचओ

1617165362WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनोम गेब्रेयससले कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक रहेको बताएका छन्।  चिनियाँ प्रयोगशालाबाट यो भाइरसको उत्पत्ति भएको सर्वत्र चर्चा चलिरहेको अवस्थामा प्रमुख टेड्रोसले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘चिनियाँ प्रयोगशालाबाट यो भाइरस उत्पत्ति...

यी ठाउँबाट काठमाण्डौवासीले कोरोनाविरुद्धको खोप लगाउन पाउने (सूचीसहित)

1614829743covid-vaccine.jpeg
काठमाण्डौ । काठमाण्डौ महानगरवासीका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरु तोकिएको छ।  काठमाण्डौ महानगरपालिकाले वडाअनुसार खोप केन्द्र तोकेको हो। यही फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापकहरु, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनियक...

जुलाई अन्त्यसम्म अमेरिकाका सबै नागरिकलाई कोरोना खोप लगाइने

1613551881Vaccine.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीले थलिएको अवस्थामा कोरोनाभाइरसको खोप सबैतिर चासो र माग भइरहेको छ।  सबै देशले पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीलाई खोप लगाउन थालेका छन्। तर, आमनगरिकाले कहिलेसम्म पाउने भन्ने विषय भने अन्यौल नै छ।  महाशक्ति राष्ट्र अमेरिकाका...

माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुने

1611479562covi.jpg
काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आउँदो बुधबारदेखि सुरु हुने भएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने जानकारी गराएका हुन्। खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्री त्रिपाठीले बताए।  पहिलो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध