Covid 19

कोरोनाको ‘आर्कटुरस’ भेरिएन्टमा हैरान पार्ने क्षमता, शरीरमा रहेर पनि टेस्टिङ देखिँदैन

1682059460covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसको जोखिम फेरि एकपटक बढ्न थालेको छ।  विश्वका २९ देशमा कोरोनाको नयाँ भेरिएन्टका केसहरु बढ्दै गएका छन्। यसपटक कोरोनाको क्राकेन (एक्सबीबी.१.५) र आर्कटुरस (एक्सबीबी १.१६) भेरिएन्टले कहर मच्चाइरहेको छ। यी भाइरसहरुले तीव्र गतिमा रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्दै गएको विश्वभर नै देखिएको छ। यसलाई इम्युन इभेसन...

बुस्टर डोज कति सुरक्षित ? शरीरमा के असर गर्छ ? अध्ययनबाट आयो यस्तो नतिजा

1672382956covid.jpeg
काठमाण्डौ । कोरोना भ्याक्सिनको बुस्टर डोज सुरक्षित छ कि छैन ? बुस्टर डोजले शरीरमा कसरी काम गर्छ ? यसको नतिजा एक अध्ययनबाट पत्ता लागेको छ।  यो अध्ययन साइन्स जर्नल ल्यान्सेटमा प्रकाशित छ। बुस्टर डोज कति सुरक्षित छ र यसले शरीरलाई कसरी असर गर्छ ? पत्ता लगाउन स्मार्टवाचको सहयोग लिइएको थियो।  यो अनुसन्धान इजरायली वैज्ञानिकहरुले गरेका...

तीन वर्षपछि वुहानमा फेरि लकडाउन, आठ लाख मानिस घरमै कैद

1666938568covid.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोना फैलिन थालेको छ।  चीनको वुहानबाट उत्तरपश्चिमका धेरै सहरमा फेरि एकपटक कोरोनाका केसहरु देखा परेपछि लकडाउन लगाइएको छ। यी क्षेत्रका भवनहरु सिल गरिएको छ। चीनमा बिहीबार लगातार तेस्रो दिन एक हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्। वुहान विश्वको पहिलो सहर हो। जहाँ कोरोनाको पहिलो केस फेला परेको थियो।...

1695556604Online-Ad.gif

फाइजर खोप १२ वर्षमुनिका बालबालिकालाई आजबाट लगाइँदै, कुन-कुन जिल्लामा (सूचीसहित)

1661052183vaccine.jpg
काठमाण्डौ । देशका विभिन्न जिल्लामा आज भदौ ५ गतेबाट ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्ध फाइजर खोपका पहिलो मात्रा लगाइँदैछ।  दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ। आउँदो भदौ २७ गतेदेखि...

फेरि बढ्न थाल्यो कोभिड संक्रमण, ५५ जनामा पुष्टि

1656586398covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपाल कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ५५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। हिजो ५१ जनामा संक्रमण पुष्टि भएको थियो।  पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट १ हजार ५३२ जना र एन्टिजेन विधिबाट १ हजार १६६ जनाको...

यी २७ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

1655875630covid.jpg
काठमाण्डौ। सरकारले भोलि बिहीबारदेखि ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणअन्तर्गत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ।  पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन साढे ८ हजार बढीमा संक्रमण पुष्टि

1655015009covid.jpg
काठमाण्डौ । भारतमा फेरि कोरोना संक्रमणको रफ्तार बढ्दै थालेको छ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ५८२ नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ५१३ पुगेको छ। अघिल्लो दिन यो संख्या ४० हजार ३७० थियो। सक्रिय संक्रमितहरुको संख्या...

कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वकै पहिलो देश बन्यो डेनमार्क

1651385528vaccine.jpg
काठमाण्डौ। डेनमार्क कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वको पहिलो देश बनेको छ। डेनमार्कले कोरोना महामारी नियन्त्रणमा आएकाले खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ।  ‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ’, डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘त्यसैले यो सिजनका लागि...

कोरोनाले फेरि बढाउला टेन्सन ! नयाँ एक्सई भेरिएन्ट ओमिक्रोन बीए.१ भन्दा १०% बढी संक्रामक

1648956882covid.jpg
काठडमाण्डौ । कोरोना भाइरसको नयाँ म्युटेन्ट भेरिएन्ट एक्सई ओमिक्रोनको सबभेरिएन्ट बीए.१ भन्दा करिब १० प्रतिशत बढी संक्रामक हुन सक्ने बताइएको छ। यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि चिन्ता व्यक्त गरेको छ । एक्सई ओमिक्रोनको दुई सबभेरिएन्ट बीए.१ र बीए.२ को पुनः संयोजक स्ट्रेन हो।  डब्ल्यूएचओले आफ्नो हालैको रिपोर्टमा यसको...

कोरोना महामारी समाप्त भयो भनेर सोच्नु ‘महाभूल’ हुनेछ : राष्ट्रसंघ प्रमुख

1646898977un.jpg
काठमाण्डौ । विश्वमा ६० लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड–१९ महामारीले दुई वर्ष पूरा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संकट सुमाप्त भयो भनेर सोच्नु ‘महाभूल’ हुने चेतावनी दिएका छन्। उनले लगभग ३ अर्ब मानिस अझै पनि कोभिडविरुद्ध खोपको पहिलो खुराकका लागि पर्खिरहेको रहेको भन्दै चिन्ता पनि प्रकट गरेका...

संक्रमण घटेसँगै काठमाण्डौमा लगाइएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइयो

1646396332dao-kathmandu.jpg
काठमाण्डौ । कोभिड–१९ नियन्त्रणका लागि काठमाण्डौमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज एक आदेश जारी गर्दै फागुन २१ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको हो। कोभिड संक्रमण घट्दै गएकोले प्रतिबन्धात्मक...

पैसा लिएर कोभिडविरुद्धको खोप लगाइएको खुलासा, खोप अभियानमा लापरबाही भएको ठहर

1644928834covid-vaccine.jpg
काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप पैसा लिएर लगाइएको खुलासा भएको छ।  सरकारले कोभिडविरुद्धको खोप अभियान नै चलाएर निःशुल्क रुपमा जनता लगाइरहेकै बेला कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले पैसा लिएर खोप लगाएको पाइएको खुलासा गरेको हो।  कोरोनाविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध...

आयो सुई प्रयोग नगरी लगाउन मिल्ने कोभिडविरुद्धको खोप, कति पर्छ मूल्य ?

1643876282zycov-d.jpg
काठमाण्डौ । अब कोभिडविरुद्धको खोप लगाउन जाँदा सुईको दुःखाइको सामना गर्नु नपर्ने भएको छ। कतिपय मानिसहरु सुईको दुःखाइको डरले खोप लगाउन मानिरहेका छैनन्। त्यस्ता मानिसहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ।  औषधि निर्माता भारतीय कम्पनी जाइडस क्याडिलाको कोभिडविरुको खोपमा सुई प्रयोग गर्नु नपर्ने भएको हो। कम्पनीले आफ्नो कोभ...

थप ३६३७ जनामा कोरोना पुष्टि हुँदा ७५५५ भए संक्रमणमुक्त, १२ को मृत्यु

1643800153covid.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको छ।  पछिल्लो २४ घन्टाको तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको पुष्टि गर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६ हजार ४९९...

थप ५२९२ मा कोरोना पुष्टि, ८१९१ भए डिस्चार्ज

1643629093covid.jpg
काठमाण्डौ । देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घन्टामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध