covid-19

विश्वभर कोरोनाबाट १.०८ करोड संक्रमित, ५५% निको भए, ४०.२% उपचाररत, ४.८% को मृत्यु

1593659795COVID.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित भएका झन्डै ५५ प्रतिशत निको भएर घर फर्किएका छन्।  वल्र्डमिटरका अनुसार बिहीबार बिहानसम्म विश्वभर १ करोड ८ लाख २ हजार ८४९ जना संक्रमित भएका छन्। तीमध्ये ५९ लाख ३८ हजार ९५४ संक्रमित निको भएर घर फर्किएका छन्। यो हिसाबले विश्वभर कुल संक्रमितमध्ये ५४.९७ प्रतिशत निको भएका छन्।  यसैगरी विश्वभर...

कोरोनाबाट अमेरिकामा दैनिक १ लाख मानिस संक्रमित हुन सक्ने चेतावनी

1593571547America.jpg
काठमाण्डौ । संक्रामक बिरामीका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले मानिसहरुले बेलैमा सावधानी नअपनाए अमेरिकामा कोरोनाभाइरस दैनिक १ लाखजना संक्रमित हुन सक्न चेतावनी दिएका छन्। डा फाउचीले एउटा प्रेस ब्रिफिङका क्रममा यस्तो चेतावनी दिएका हुन्। उनले यो महामारी नियन्त्रण गर्न नसकिएकोले आउने समयमा अझै ठूलो समस्या ...

कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाने

1593492310COVID.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा टोली चीन पठाउने भएको छ। डब्ल्यूएचओले आउँदा साता एउटा टोली चीन पठाइने जनाएको छ। यो टोलीले विश्वभर महामारीको प्रकोप लिएको यो भाइरस वास्तविक रुपमा कहाँबाट आएको भन्ने विषयमा अनुसन्धान गर्ने डब्ल्यूएचओले जनाएको...

1695556604Online-Ad.gif

कोरोनाको डरलाग्दो स्वरुप अझै आउन बाँकी : डब्ल्यूएचओ

1593490885WHO.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्। यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा धर्मराएका छन्। अर्थव्यवस्था निकै प्रभावित भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने अझै पनि यो भाइरसबाट डरलाग्दो...

कोरोनाबाट भारतमा एकैदिन २० हजार सङ्क्रमित

1593328519India.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ। विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ। कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृतक ५ लाख बढी

1593316637covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ करोड नाघेको छ। वल्र्डमिटर्सको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ करोड ८२ हजार ६१८ जना यो भाइरसबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ३०९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ५४ लाख ५८ हजार ५२३ पुगेको छ।  कोरोनाबाट अतिप्रभावित देशको...

कोरोनाको वर्तमान अवस्था अनुमान गरेभन्दा भयावह : बिल गेट्स

1593312639bill-gates.jpg
काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अमेरिका र सम्पूर्ण विश्वको विश्लेषण गर्दै कोरोना महामारीको वर्तमानको अवस्था आफूले अनुमान गरेभन्दा भयावह भएको बताएका छन्। सीएनएनसँग कुरा गर्दै बिल गेट्सले अमेरिकामा कोरोनाबाट अझै पनि मानिसहरुको मृत्यु भइरहेकाले महामारीविरुद्धको लडाइँमा अमेरिका अलिकति पनि नजिक नपुगेको टिप्पणी गरेका...

भारतमा एकैदिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

1593158447Inda.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा कोरोनाबाट कुल...

चीनमा कोरोना संक्रमणको मामिला घट्दै

1593139650china.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए।  पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३...

कोरोनाबाट अमेरिकामा २ करोड बढी संक्रमित हुने आशंका

1593138435America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा २ करोडभन्दा बढी संक्रमित हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यस्तो आशंका गरेको हो। सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले भने, ‘किनकि जब यहाँ एउटा कोरोना संक्रमणको रिपोर्ट आउँछ तब १० थप नयाँ संक्रमणको मामिला बाहिर आउँछ।’ निर्देशक रेडफिल्डले...

मास्क नलगाए ब्राजिलका राष्ट्रपतिलाई जरिवाना

1593075809brazil.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको जोखिम बढेसँगै विज्ञहरुले अनिवार्य मास्क लगाउन सुझाव दिइरहेका छन्। कोरोनाभाइरसबाट अतिप्रभावित ब्राजिलका राष्ट्रपति जेर बोलसोनारो भने कयौँ पटक बिना मास्क सार्वजनिक स्थानहरुमा उपस्थित भइरहेका छन्। अब भने उनी बिनामास्क सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन्। यदि मास्क नलगाई सार्वजनिक...

बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन ३०० मानिस परीक्षण हुँदै

1593055562coronavaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु हुने भएको छ।  लन्डनस्थित इम्पिरियल कलेजमा ३०० मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुन लागेको हो। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोक गर्नेछन्।  यो भ्याक्सिनको गत जनवरीमा क्लिनिक ट्रायल सफल भएको थियो। यो भ्याक्सिनले मानिसको इम्युनिटी क्षमता बढाउन...

हरेक साता १० लाख कोरोना संक्रमित थपिँदै, अक्सिजन मेसिनको कमी बढ्दै

1593054473oxygen.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको...

विश्व अर्थव्यवस्था अनुमान लगाएभन्दा झनै खराब : आईएमएफ

1593053347IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था पहिले अनुमान लगाइएभन्दा पनि निकै खराब हुने अवस्था देखिएको जनाएको छ। आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले कमी आउने छ। जब कि आईएमएफले गत अप्रिलमा अर्थव्यवस्थामा ५ प्रतिशतको कम आउने आँकलन गरेको थियो।  लकडाउनका कारण...

कोरोनाले दक्षिण एसियाका १० करोड बालबालिका गरिबीको चपेटामा पर्ने

1592970970UNICEF.png
काठमाण्डौ । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको अनुमान गरिएको छ। राष्ट्रसंघीय निकाय यूनिसेफले  मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा यस्तो संकेत गरिएको हो। उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध