Department of cooperative

स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान

1693554481doco.jpg
काठमाण्डौ । सहकारी विभागले स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान उपलब्ध गराउने भएको छ।  विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  गत आर्थिक वर्षमा सहकारी संघसंस्थाहरुले पुँजीगत अनुदानका लागि प्रस्ताव पेस गरेका थिए। विभागले नै सूचना प्रकाशित गरी प्रस्ताव पेस गर्न सहकारी...

समस्याग्रस्त १३ सहकारी संस्थाहरुको विवरण सार्वजनिक (सूचीसहित)

1693383207doco.jpg
काठमाण्डौ । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ।  विभागले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ।  विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५...

रु. १० करोडभन्दा बढी कारोबार गर्ने सहकारी तत्काल गोएएमएलमा जान निर्देशन

1691415448doc.jpg
काठमाण्डौ । सहकारी विभागले १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरु तत्काल गोएमएलमा जानुपर्ने निर्देशन दिएको छ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सोअन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सहभागी विभागले सोमबार एक परिपत्र जारी गर्दै १० करोड रुपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरुलाई...

1695556604Online-Ad.gif

भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारीहरुलाई निर्देशन

1688631401doc.jpg
काठमाण्डौ । सहकारी विभागले भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारी संघसंस्थालाई निर्देशन दिएको छ।  विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। ‘वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै सहकारी संघसंस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्नेछ’, निर्देशनमा भनिएको ...

सहकारी विभागले भन्यो-‘एकै प्रकृतिका सहकारीमात्रै मर्जर जानु’

1662384603DoC.jpg
काठमाण्डौ । पछिल्लो समय सहकारीहरु धमाधम मर्जरमा जान थालेपछि सहकारी विभागले भने एकै प्रकृतिका सहकारीमात्रै मर्जर जान निर्देशन दिएको छ।  विभागले आइतबार एक सूूचना जारी गर्दै सहकारी ऐनको दफा ८७ र विनियमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न, सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ बमोजिमको प्रक्रिया पूरा गर्न सबै...

सहकारीहरु डुब्न थालेपछि सहकारी विभागको कडा निर्देशन-‘स्थिर सम्पत्तिहरुमा लगानी नगर्नू’

1660724733doco.jpg
काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।  विभागले सहकारी संस्थाहरु जथाभावी रुपमा घरजग्गामा जथाभावी लगानी गरेर डुब्न थालेको भन्दै यस्तो निर्देशन जारी गरेको हो। विभागद्वारा मंगलबार (साउन ३१ गते) जारी निर्देशनमा कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने...

गौतमश्री सहकारीको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

1659447475co.jpg
– रेखा चन्द काठमाण्डौ । सहकारी विभागले बचतकर्ताको रकम उठाएर सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ।  विभागले सोमबार गौतमश्री सहकारीको नाममा रहेको सबै बैंक कारोबार रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो। विभागका उपरजिस्ट्रार तथा सूचना अभिकारी टोलराज उपाध्याय सबै...

सहकारीहरुले कोभिड प्रभावित सदस्यको ऋण भुक्तानीको भाखा ६ महिनासम्म सार्न सक्ने

1629256633DoC.jpg
काठमाण्डौ । सहकारी संस्थाहरुले आफ्ना ऋणी सदस्यको ऋण भुक्तानीको भाखा ६ महिनासम्म सार्न सक्ने भएका छन्।  सहकारी विभागले ‘सहकारी संघसंस्थाका लागि मार्गदर्शन एवं निर्देशनहरु’ जारी गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो। ऋणीहरु सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी व्यवसायिक योजनाका आधारमा सदस्यको व्यवसाय पुनः सञ्चालनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध