flights

खराब मौसमका कारण पोखराबाट हुने हवाई उडान अवरुद्ध

164871331927736621812707280901169218534139148006960780n.jpg
पोखरा । खराब मौसमका कारण पोखराबाट हुने उडानहरु अवरुद्ध भएका छन्। बिहान १०ः४५ बजेदेखि पोखरा विमानस्थलबाट उडानहरु हुन सकिरहेको छैन। जसका कारण पोखराबाट काठमाण्डौ, धनगढी र भैरहवामा हुने उडानहरु अवरुद्ध भएका छन्। गन्तव्यमा पुग्नका लागि पोखरा विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन्।  मौसमको खराबीका कारण कम भिजिबिलिटीले गर्दा...

त्रिभुवन विमानस्थल छिर्न अब प्रिन्टेड टिकट अनिवार्य

1644921586tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब विमानस्थलबाट छिर्न अनिवार्य रुपमा प्रिन्टेड टिकट देखाउनुपर्ने भएको छ।  विमानस्थल कार्यालयका अनुसार अब पीएनआर नम्बरमात्रै देखाएर विमानस्थल छिर्न पाइने छैन।  विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट वा प्रिन्टेड टिकट अनिवार्य गरिएको...

कोरोना सन्त्रास : अमेरिकामा २४ घन्टामा करिब २ हजार उडान रद्द

1641198609america.jpg
वासिङ्टन। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडान रद्द गरिएका छन्।  आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा १ हजार ९५६ उडान रद्द गरिएका हुन्। जब िक अमेरिकाभित्र र बाहिर अन्य ८७० उडान ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ। द...

1695556604Online-Ad.gif

त्रिभुवन विमानस्थलमा अवरुद्ध बनेको हवाई उडान र अवतरण सुरु

1640930557tia.jpg
काठमाण्डौ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण अवरुद्ध बन्न पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान र अवतरण सुरु भएको छ।  हुस्सु र कुहिरोका कारण कम भिजिबिलिटी हुँदा ठप्प बन्न पुगेको हवाई उडान र अवतरण केहीबेरअघिदेखि सुरु भएको हो।  विमानस्थल कार्यालयका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन...

बिहानैदेखि देशभर हुस्सु र कुहिरो, आन्तरिक र बाह्य उडान प्रभावित

1640919959weather.jpg
काठमाण्डौ । देशभर शुक्रबार बिहानैदेखि आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको...

वायुसेवा कम्पनीहरुले अब आवश्यक संख्यामा आन्तरिक उडान माग गर्न सक्ने

1625820610ta.jpg
काठमाण्डौ। अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन्। सरकारले आन्तरिक गन्तव्यका लागि उडान संख्याको सीमा हटाएसँगै वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न पाउने भएका हुन्।  देशभर बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भएको भन्दै वायुसेवा कम्पनीहरुले उडान संख्या थप...

यस्तो छ जुलाईमा हुने अन्तर्राष्ट्रिय उडान तालिका (सूचीसहित)

1625045358flight.jpg
काठमाण्डौ । आउँदो जुलाई महिनामा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका तालिका सार्वजनिक भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेसँगै तालिका सार्वजनिक गरिएको हो।  पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा अन्तर्राष्ट्रिय उडानका तालिका तय गरिएको छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १० मिनेटको अन्तरालमा उडान हुने, यस्तो छ कारण

1624876569tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ।  विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा...

सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने, कुन–कुनमा ?

1623897602flight.jpg
काठमाण्डौ । सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध