global ime bank limited

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १०% छुट

1681182798Creative-3-1.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा ५५ इञ्चको स्मार्ट टिभी जित्ने मौका

1680614042tv-1.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इञ्च वेस्तेल लिड स्मार्ट टिभी जित्नसक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक...

ग्लोबल आइएमई बैंकका ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक, यस्ता छन् क्यासब्याक अफर

1680429541schedule-2.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक गरेको छ। यो योजनाअन्र्तगत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। बैंकले मोबाइल बैंकिङ एप्लिकेसन– ग्लोबल स्मार्ट प्लस गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ‘ग्लोबल मनी विक’

1680080312GMW-2023.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले युवा तथा विद्यार्थीमाझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेकोे छ। नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विककोे ११औँ संस्करण ग्लोबल आइएमई बैंकले यही चैत ६ देखि चैत १२ गतेसम्म...

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

16796455033363478515413190145541025836989420230618607n.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ।  शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट रु. १ मा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

1679220538IMG-20230319-WA0001.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन्।  बैंकले दराज नेपालसँग...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १०% डिस्काउन्ट

1679020175Discount-Offer-Global-Smart.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाण्डौभित्रका स्टोरहरुबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा...

ग्लोबल आईएमई बैंकले ल्यायो डिजिटल होली योजना, क्यूआरमार्फत भुक्तानी गर्दा १५% क्यासब्याक पाइने

1678007079Digital-Holi.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ। यस योजनाअन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते...

ग्लोबल आइएमई बैंकको ६४औँ एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

1677240062IMG-20230224-WA0000.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाउँपालिका वडा नं ४, सर्दीमा बैंकको ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यस...

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड, कसले कति इकाइ पाए ?

1677236601debentures.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ५ अर्ब रुपैयाँको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४–८५’ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले उक्त ऋणपत्र बाँडफाँड गरेको हो।  बैंकले गत माघ २९ गतेदेखि फागुन ५ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र बिक्री गरेको थिो। जसमा ३० लाख इकाइ व्यक्तिगत...

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्झौता

1677158539IMG4137-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारीपत्रमा बैंकका नायव प्रमुख...

ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज कति ?

1676948107nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर कारोबार गत पुस २५ गतेबाट रोक्का गरेको थियो। धितोपत्र मिलान प्रक्रिया पूरा गरेपछि दुवै बैंकको सेयर ग्लोबल आइएमई बैंकको...

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

1676625390gbime.jpg
कठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’...

११.२५% ब्याज पाइने ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1676600760global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ। बैंकले गत माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ३ गते हुने भएको थियो। तर, मागबमोजिम आवेदन नपरेपछि यो ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। अहिले मागबमोजिम...

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1676516019global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले गत माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ३ गते हुने भएको थियो। तर, मागबमोजिम आवेदन नपरेको अब यो ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध