ime general insurance

शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

1647504962right.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेका छन्।  शिखरले चुक्तापुँजीको ३० प्रतिशत र आइएमई जनरलले चुक्तापुँजी ४० प्रतिशतले हुन आउने हकप्रद जारी गरेका छन्। शिखरले गत चैत १ गतेबाट र आईएमई जनरल इन्स्योरेन्सले गत फागुन २२ गतेबाट हकप्रद निष्कासन गरेका हुन्। शिखरलले १००...

आइएमई जनरल इन्स्योरेन्सद्वारा थप २ सेवाको सुरुआत, यस्ता छन् सुविधा

1646648147Photo-2.JPG
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवाको सुरुआत गरेको छ।  आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी...

आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रदमा आजबाट आवेदन खुला

1646533853right.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज फागुन २२ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद निष्कासन गर्ने गरेको छ।  आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्न लागेको...

1695556604Online-Ad.gif

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

1645101583igi.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल...

फागुन २२ देखि आइएमई जनरल इन्स्योरेन्सको हकप्रद

1645066550right-share.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ ।  आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।  फागुन २२ गतेदेखि निश्कासन हुने हकप्रद खरीदका लागि सो कम्पनीका सेयरधनीहरुले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्...

मूल्य समायोजनपछि आइएमई जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1644547341ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सेयरमूल्य समायोजन गर्दै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ११०७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो...

आजसम्म कायम सेयरधनीहरुले आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्न पाउने

1644462232ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका हकप्रद सेयरमा आवेदन दिन योग्य हुने आज माघ २७ गते अन्तिम दिन रहेको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २७ गते (माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य...

कहिलेसम्म कायम सेयरधनीहरुले आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्न पाउने ?

1643942471igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते (माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा...

आईजीआईद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरुलाई आग्रह

1642997391igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी (आईजीआई)ले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न सूचित गरेको छ।  कम्पनीले एक सूचना जारी गर्दै चुक्तापुँजीको १०ः४ अनुपातमा (अर्थात १० कित्ताबराबर थप ४ कित्ता) हकप्रद जारी गर्नुपूर्व कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न...

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

1642755426IGI-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) नेपालका निर्जीवन बीमा कम्पनीहरुमध्ये एउटा हो। यो कम्पनी सन् २००१ को फेब्रुअरी १ मा स्थापित भएको हो। यस कम्पनीमा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सञ्चालक रहेका छन्।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६...

सेबोनकै सक्रियतामा संवेदनशील सूचना लिक, निर्णय घण्टौ लुकाएर बजारमा खेल्ने प्रयास

1642665833inssss.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केही मिडियाहरुलाई प्रयोग गरेर दुई कम्पनीको मूल्यमा चलखेल गर्नेहरुलाई प्रोत्साहन हुने गरी सूचना लिक गरेको पाइएको छ ।  धितोपत्र बोर्डले आधिकारिक रुपमा आफ्नो वेबसाइटमा सूचना सार्वजनिक गर्नुअघि नै बजारमा चलखेल गर्ने मिडियाहरुलाई प्रयोग गरेर संवेदनशील सूचना चुहाएको पाइएको हो ।  धितोपत्र बोर्डको...

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

1641983848Photo.png
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही पुस २५ गतेदेखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिका लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तालिम सञ्चालन गरेको हो।...

आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

1641379797Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका...

काठमाण्डौको पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन बन्ने, शिलान्यास सम्पन्न

1639119905Photo-2.JPG
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाण्डौको पानीपोखरीमा बन्ने भएको छ।  पानीपोखरीमा शुक्रबारका बिहान ८ बजे बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ। सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए।  शिलान्यास...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

1638705108Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध