janata bank nepal

जनता बैंकमा खाता छ ? ग्लोबल आईएमई बैंकमा गएर परिवर्तन गर्नुहोस्

1575521324Global.jpg
काठमाण्डौ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार भोलि शुक्रबारदेखि सुरु हुँदैछ । यस्तोमा जनता बैंकका खाताधारीहरु अलमलमा पर्न सक्लान् कि पुरानो खाता नम्बर र चेक बुक के हुने भनेर । आफ्ना ग्राहक अलमल तत्कालै मेटाउन जनता बैंकले एकीकृत कारोबार सुरु भएपछि नजिकैको ग्लोबल आईएमई बैंकमा गएर नयाँ खाता नम्बर...

ग्लोबल आईएमई र जनता बैंक बिहीबार बन्द रहने, शुक्रबारबाट एकीकृत कारोबार

1575428587Global.jpg
काठमाण्डौ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबार भोलि बिहीबार बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट दुवै बैंकको एकीकृत कारोबार पर्सि शुक्रबार (मंसिर २० गते) देखि सुरु गर्ने भएकोले डाटा माइग्रेट गर्नका लागि सम्पूर्ण बैंकिङ कारोबार एक दिन बन्द गर्न लागिएको हो । दुवै बैंकका...

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग प्रदान ।

1575378265Lumbini-eye-Hospital-1-1.jpg
काठमाण्डौ । जनता बैक नेपाललिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले लुम्बिनी नेत्र...

1695556604Online-Ad.gif

जनता बैंकद्वारा दुई संस्थालाई रु. ७ लाख सहयोग

1575366931Janata.jpg
काठमाण्डौ । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत दुई संस्थालाई ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक मंगलबार बैंकका...

ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार मंसिर २० गतेबाट

1574937962Global.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति पाएपछि ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालको एकीकृत कारोबार सुरु यही मंसिर २० गते शुक्रबारबाट सुरु हुने भएको छ । राष्ट्र बैंकको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जरमा अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई...

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

1574252131jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धी प्रस्ताव यही २०७६ मंसिर २ गते सम्पन्न दुवै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको बैंकले जानकारी दिएको छ । यही मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक...

ग्लोबल आइएमई बैंक मुुलुुकको ७ वटै प्रदेश र ७७ जिल्लामा उपस्थिति हुने

1574074034jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा आज मंसिर २ गते सोमवार सञ्चालक समितिका अध्यक्ष श्री केशव बहादुर रायमाझीको  अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको छ । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५-७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु....

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

1573117717Janata-bank.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसलाई बिहीबार रु. १० लाख आर्थिक सहयोग गरेको छ । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका...

मर्जरप्रक्रियालाई टुंगो लगाउन ग्लोबल आईएमई र जनता बैंकको एकैदिन वार्षिक साधारणसभा

1572407090Global.jpg
काठमाण्डौ । दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम रुप दिने मुख्य अजेन्डासहित ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडले आगामी मंसिर २ गते एकैदिन वार्षिक साधारणसभाको मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी १३ औँ र जनता बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा दसौँ वार्षिक साधारणसभा गर्न लागेका...

तीनदिने बैंकिङ साक्षरता र आधारभूत प्राथमिक स्वास्थ्यउपचार कार्यक्रम सम्पन्न

1569909285Janata-bank.jpg
काठमाण्डौ । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका–२ र ३ मा तीनदिने बैंकिङ साक्षरता तथा आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ । गत असोज ११, १२ र १३ गते सञ्चालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु,...

सप्तरीका बाढी र डूबानपीडितका वस्ती निर्माणमा जनता बैंकको सहयोग

1569500233jbnl.jpg
काठमाण्डौ । २०७४ साउनमा तराईमा गएको भीषण बाढी तथा डूबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।  सो बस्तीनिर्माणका लागि  जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्वकोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ ।  सो सहयोग रकम बिहीबार बैंकका प्रमुखकार्यकारी अधिकृत...

ग्लोबल आइएमई र जनताको मर्जरलाई राष्ट्रबैंकको एलओआई, डिडिए रिपोर्ट कस्तो आयो ?

1569408123jbnl-gbime.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल बीचको जारी मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति(एलओआई) दिएको छ ।  राष्ट्रबैंकको केही दिनअघि बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई र जनता बैंकको जारी मर्जर प्रक्रियालाई एलओआई दिने निर्णय गरेको हो ।  योसँगै केन्द्रीय बैंकले दुवै बैंकलाई आपसमा मर्ज भई तीन...

नागभूषण महादेव मन्दिरलाई जनता बैंकको रु. १ लाख ५० हजार सहयोग

1568037957jbnl.jpg
काठमाण्डौ । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ ।  बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिम्खडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे...

श्रीकृष्णका भक्तलाई जनता बैंकद्वारा पानी वितरण

1566724336jbnl.jpg
काठमाण्डौ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।  सो दिन दुवै धाममा हजारौ भक्तजनहरु ब्रत बसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले...

जनभोजन कार्यक्रमलाई जनता बैंकको रु. २ लाख सहयोग

1566371315food-for-people.jpg
काठमाण्डौ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन(फूड फर पिपल)लाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत रु. २ लाख सहयोग हस्तान्तरण गरिएको छ ।  जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमकाबीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई सहयोग रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध