just listed

नेप्सेमा थपियो साढे ११ लाख बढी कित्ता सेयर

1623911255just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साढे ११ लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा सिर्जना फाइनान्स लिमिटेडको बोसन सेयर थपिएको हो। यो फाइनान्सको कुल ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  सिर्जना फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १४.२७ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १३.५९ प्रतिशत...

नेप्सेमा थपियो २० लाख बढी कित्ता सेयर

1623134518Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २० लाख बढी कित्ता थपिएको छ।  नेप्सेमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई कुल १०.५२६३ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी...

नेप्सेमा थपियो शिखर इन्स्योरेन्सको ३८.४० लाख कित्ता सेयर

1621926126Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको चुक्तापुँजीको २७.६९ प्रतिशतले हुन आउने बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा यो कम्पनीको कुल ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  कम्पनीको...

1695556604Online-Ad.gif

नेप्सेमा इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत

1620721389Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा इन्फिनिटी लघुवित्तले सेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशतबराबरको बोनस सेयर सूचीकृत भएको छ। जसअनुसार कुल ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट...

नेप्सेमा आज एकैदिन थपियो २.१३ करोड बढी कित्ता सेयर

1620635471Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज झन्डै २ करोड १३ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज तीन बैंक तथा वित्तीय संस्थाको कुल २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा प्राइम कमर्सियल बैंकको मात्रै २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट...

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

1620368075Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ११ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। सूर्या लाइफले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ५ प्रतिशत...

नेप्सेमा स्वाभिमान लघुवित्तको २०% बोनस सेयर सूचीकृत

1620288058Just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको छ। सोही २० प्रतिशतबराबरको १ लाख ५३ हजार ४२३.६० कित्ता...

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सूचीकृत

1620124592Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा ३ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ३ लाख २२ हजार ८१४ बोनस सेयर सूचीकृत भएको छ।  एनआरएनले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २.८५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।    ...

नेप्सेमा सिनर्जी पावरको बोनस सेयर सूचीकृत

1619945865Just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज सवा ३ लाख कित्ता बढी सेयर थपिएको छ।  नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ३ लाख ३२ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४.७५ प्रतिशतले हुन आउने...

नेप्सेमा थपियो साढे १७ लाख बढी कित्ता सेयर

1619518862Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साढे १७ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सूचीकृत भएको हो। यो कम्पनीको कुल १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।  यो कम्पनीले केही महिनाअघि आफ्ना सेयरधनीहरुका लागि हकप्रद जारी गरेको थियो।    ...

नेप्सेमा थपियो २ कम्पनीका झन्डै ८ लाख कित्ता सेयर

1619000024Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दुई कम्पनीका झन्डै ८ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी कुल ७ लाख ९७ हजार ९१९ कित्ता सेयर सूचीकृत भएको हो। जसमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर रहेको छ। यो बैंकले आफ्ना सेयरधनीहरुलाई १००...

नेप्सेमा साधना लघुवित्तको बोनस सेयर सूचीकृत

1618905157just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा साधना लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो लघुवित्तले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत...

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर

1618735008just-listed.png
काठमाण्डौ । एक वाणिज्यसहित ४ संस्थाको झन्डै ४ करोड कित्ता बोनस तथा हकप्रद सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकसहित गरिमा विकास बैंक, नागरिक लगानी कोष र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस तथा हकप्रद सेयर सूचीकृत भएका हुन्। यी बैंक तथा संस्थाका कुल झन्डै ३ करोड ९३...

नेप्सेमा थपियो ३९.२१ लाख बढी कित्ता सेयर

1618319375Just.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा यो बैंकको कुल ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो बैंक गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुल १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर सूचीकृत भएको हो।    ...

नेप्सेमा थपियो ६४ लाख बढी कित्ता सेयर

1618212798Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ६४ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश रहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध