just listed

नेप्सेमा थपियो ३ कम्पनीका ८४.१७ लाख बोनस सेयर

1611738326Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन कम्पनीको ८४ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज सिटिजन्स बैंक, फस्ट माइक्रोफाइनान्स साल्ट ट्रेडिङले हालै सेयरधनीहरुलाई वितरण गरेका कुल ८४ लाख १७ हजार ४६.३७ कित्ता सूचीकृत भएको हो। सिटिजन्स बैंकको मात्रै ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले...

नेप्सेमा थपियो बीओकेको १३% बोनस सेयर

1610952033Just-listed.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बीओकेले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसअनुसार बैंकले वितरणको कुल १ करोड ११ लाख १२ हजार ८९० कित्ता सेयर सूचीकृत भएको छ। बैंक गत आर्थिक...

नेप्सेमा एनआईसी एसिया बैंकको १.८४ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

1610703863Just-listed123.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई एनआईसी एसिया बैंक लिमिटेडले जारी गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार सूचीकृत भएको छ। नेप्सेमा एनआईसी एसिया बैंकको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार एनआईसी एसियाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट जारी गरेको १ करोड ८४ लाख ६३ हजार ५३७.९८...

1695556604Online-Ad.gif

नेप्सेमा कुमारी बैंकको गत आ.व.को बोनस सेयर सूचीकृत

1610446072Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार १ करोड ३६ लाख कित्ता हाराहारीमा सेयर थपिएको छ।  नेप्सेमा कुमारी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। जसअनुसार नेप्सेमा कुमारी बैंकको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता सेयर सूचीभएको हो।  कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा...

नेप्सेमा थपियो ९.८५ लाख कित्ता सेयर

1609220390just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज मंगलबार ९ लाख ८५ हजार कित्ता बढी सेयर थपिएको छ।  नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ लाख ८५ हजार ४४६ कित्ता सेयर सूचीकृत भएको हो। यो सेयर गुराँस लाइफले अघिल्लो वर्ष आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर हो।  गुराँस लाइफले आफ्ना सेयरधनीहरु ५.२५ प्रतिशतले हुन आउने बोनस...

नेप्सेमा थपियो दुई कम्पनीका साढे २० लाख कित्ता सेयर

1608016814Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका साढे २० लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद र रिडी हाइड्रोपावरको बोनस सेयर गरी कुल २० लाख ५३ हजार ८०८ कित्ता  सूचीकृत भएको हो।  नेप्सेमा मंगलबार सूचीकृत सेयरमा समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता र रिडी हाइड्रोपावरको २ लाख ६५ हजार ५५९...

नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस सेयर सूचीकृत

1607850150Just.jpg
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ। संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। संस्थाले सेयरधनीहरुलाई १ लाख ५८ हजार ४०० कित्ता बोनस...

नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सवा १२ लाख कित्ता सेयर थपियो

1606811852Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सवा १२ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर वितरण गरेको थियो। जुन...

नेप्सेमा थपियो २.९० लाख कित्ता सेयर

1606792332Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ लाख ९० हजार बढी कित्ता बोनस सेयर थपिएको छ। नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। सूचीकृत सेयरको संख्या २ लाख ९२ हजार २१५ कित्ता रहेका छन्। संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर जारी गरेको थियो।...

नेप्सेमा सिभिल लघुवित्तको १००% हकप्रद सूचीकृत

1606213628Just-listed.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सतप्रशिशत हकप्रद सेयर सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार संस्थाले जारी गरेको चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सूचीकृत भएको हो। सूचीकृत हकप्रद सेयरको संख्या ११ लाख ४१...

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

1605085326Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) बुधबार साढे ८ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुमा जारी गरेको ८ लाख ५८ हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीहरुलाई ८.१२५ प्रतिशतबराबरको बोसन सेयर वितरण...

नेप्सेमा थपियो निर्धन उत्थानको ३० लाख कित्ता सेयर

1604818428Just-listed.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा निर्धन उत्थानले सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो।  उक्त बोनस सेयर निर्धन उत्थान लघुवित्तले अघिल्लो वर्षको...

दुई कम्पनीका १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

1604302609Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर सोमबार सूचीकृत भएको छ।  नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।  गुराँस लाइफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सूचीकृत भएको हो। यो...

नेप्सेमा थपियो ४.१० लाख कित्ता सेयर

1604284518Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ लाख १० हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई जारी गरेको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले जारी गरेको ४ लाख १० हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको...

नेप्सेमा स्वाबलम्वन लघुवित्तको २६% बोनस सेयर सूचीकृत

1602669055Just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बुधबार १६ लाख ३५ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा स्वाबलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्षका लागि जारी गरिएको बोनस सेयर सूचीकृत भएको छ। सूचीकृत सेयर संख्यामा १६ लाख ३५ हजार १०९.८४ कित्ता सेयर रहेका छन्।  यो लघुवित्तले अघिल्लो आर्थिक वर्ष मुनाफाबाट आफ्ना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध