mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीका लागि विद्यालय पोसाक वितरण

1614833275mahalaxmi.png
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले गत सोमबार सिद्घार्थनगर नगरपालिका–४ दोगहरामा रहेको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाका लागि विद्यालय पोसाक वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो। वडाअध्यक्ष...

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई रु. ५ लाख आर्थिक सहयोग

1613639833Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाण्डौको जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।   आज बिहीबार बाल...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

1613298024IMG-5391.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लमल नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले बैंकका नायव सीईओ लम्साललाई वरिष्ठ नायव सीईओमा बढुवा गर्नुका साथै बैंकको कामु सीईआमाको जिम्मेवारी सुम्पेको हो। विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1612327257Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९.२६ प्रशितले हुन आउने २८ करोड ४५ लाख ६९ हजार...

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

1611907629Mahalaxmi.JPG
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रबार बैंकको प्रधान...

महालक्ष्मी विकास बैंकमा सुन धितो कर्जा घोटाला प्रकरण : मुख्य आरोपी पनि समातिए

1609225851mahalaxmi.jpg
काठमाण्डौ । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको सुन धितो कर्जा घोटाला प्रकरणका मुख्य आरोपी पद्म ज्ञवाली पक्राउ परेका छन्। पल्पा घर भई हाल काठमाण्डौ चन्द्रागिरी नगरपालिका बस्दै आएका ६७ वर्षीय ज्ञवालीलाई सोमबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। ज्ञवाली सुन जाँचकी...

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण कार्यक्रम सम्पन्न

1605699357Photo-of-Mahalaxmi-Garden-CSR-01.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।  उक्त बगैँचा बैंकका सञ्चालक समितिका...

महालक्ष्मी बैंकका ऋणीहरुलाई ब्याज रकममा १०% छुट

1600771056mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध