mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता बिक्रीमा

1686627202mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता सेयर आज (जेठ ३० गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को विजेता बन्यो प्राइम कमर्सियल बैंक

1686225605MCCL-2023-Prize-Distribution-Program.jpg
काठमाण्डौ । महालक्ष्मी  विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंकले...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम बैंकलाई

1686051697Winning-Group-Photo.PNG
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो। फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन्।  यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र...

1695556604Online-Ad.gif

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का थप १२ खेल सम्पन्न

1685951673Mahalaxmi-Corporate-Cricket-League---2023-Season---2.jpg
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन्।  ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो। लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन्।  तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औँ खेल प्राइम बैंकले जितेको छ। प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का १० खेल सम्पन्न

1685869697photo-2.PNG
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन्। १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो। तीन दिनसम्म चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ। उक्त खेलमा महालक्ष्मी...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको दोस्रो शृंखला जेठ २० बाट

1685587968Mahalaxmi-Corporate-Cricket-League---2023-Season---2.jpg
काठमाण्डौ। महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ शृंखला २’ आयोजना हुन लागिरहेको छ।  बैंकले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (३ दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने प्...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

1685100002Design-of-Credit-Card.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ।  बैंकले आज...

महालक्ष्मी विकास बैंक २९औँ वर्षमा प्रवेश, बैंकिङ सेवाको पहुँच सारा नेपालीमाझ पुर्याउने प्रतिबद्धता

1684674386Cake-Cutting.jpg
काठमाण्डौ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आज जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण...

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको चाहनाप्रति सम्मान व्यक्त

1683809509Satyamohan-Joshi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उनीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानार्थ सहयोग प्रदान गरेको छ।  भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीबाट पुर्याइएको योगदानको कदर गर्न तथा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

1682512916Picture.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।  बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब २ लाख बालबालिकाहरुका लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल...

महालक्ष्मी बैंकमा बढ्यो निक्षेपकर्ताको विश्वास, तेश्रो त्रैमासमा पनि उत्साहजनक ग्रोथ

1682055003deposit.jpg
काठमाण्डौ । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले आफ्नो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विकास बैंकहरुले तेस्रो त्रैमास (साउन–चैत)सम्म वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यो अवधिसम्म अधिकांश विकास बैंकको नाफामा संकुचन आएको छ। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर जाँदा अधिकांश...

एनपीएल बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, ईपीएस पनि घट्यो

1681978363mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.९५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ७१ करोड ४२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ३७ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको...

महालक्ष्मी विकास बैंकको ११% ब्याजदर रहेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1681699161mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज वैशाख ४ गते अन्तिम दिन रहेको छ।  बैंकले चैत २९ गतेबाट ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।  बैंकले १...

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1681628855Birgunj-CSR.jpeg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन्। बैंकको बानेश्वर...

महालक्ष्मी विकास बैंकले चैत २९ बाट ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

1680662562mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले यही चैत २९ गतेबाट १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ दरका कुल १० लाख इकाइ बिक्री गरिनेछ।  कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ बिक्री तबरबाट र बाँकी ४ लाख इकाइ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध