mahindra

धनकुटामा महिन्द्राको सोरुम

1492516584Mahindra-2Wheelers.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले बैशाख ६ गतेदेखि धनकुटामा आफ्नो पहिलो सोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ । धनकुटा–७ स्थित जिरो प्वाइन्टमा खोलिएको सोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछन् । नयाँ सोरुमले स्थानीय ग्राहकहरुलाई टु...

महिन्द्रा टूह्वीलरको नयाँ वर्ष अफर, रोचक स्किम

1490098801Mnemonic-for-PR.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ ।  यस योजनाअन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४...

चरिकोटमा महिन्द्राको सोरुम

1487676992agni.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि.ले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न”को सुरुवात गरेको छ ।  एक विशेष समारोहका बीच सो शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश...

1695556604Online-Ad.gif

महिन्द्राको ५ लाख पुरस्कार ताप्लेजुङका खतिवडालाई

1485956301mahindra.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि.ले गत आश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता बुधबार घोषणा गर्नुका साथै रु. ५ लाख नगद उपहार समेत प्रदान...

महिन्द्राका इ–ट्वान्टी नेपालमा

1484066233photo1.jpg
काठमाण्डौ । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको इ–ट्वान्टी स्पोर्ट्ज बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु. २६ लाख तोकिएको छ ...

महिन्द्राका उत्कृष्ट गाडी अब नेपालगञ्जमा पनि

1480941849agni.jpg
नेपालगञ्ज । अग्नी इन्कर्पाेरेटेडको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेश्नल मार्पmत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै  TUV300 र  KUV100 गाडीहरु अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ ।  ती तीनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ...

महिन्द्राको बिग बोलेरो पिकअप लञ्च

1477675316DSC2370.JPG
काठमाण्डौ । अग्नि इन्कर्पोरेट प्रालिले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बीचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजनाअन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधाको साथमा विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट प्राप्त गरेका छन् ।  आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै “उदय” नामक यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध