Mahuli Laghubitta Bittiya Sanstha Limited

महुली लघुवित्त : नाफामा १२०.४८%को छलाङ, अन्य सूचक कस्ता ?

1635913148mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२०.४८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५ लाखरुपैयाँ नाफा आर्जन गरेको...

महुली लघुवित्तको लाभांश प्रस्ताव, २६% बोनस सेयर

1635656428mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश प्रस्तावित गरेको हो।  बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ २६ प्रतिशत हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुप...

महुली लघुवित्तको नाफा ३५५.१५%ले बढ्यो, ईपीएस कति ?

1627619886Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा ३५५.१५ प्रतिशतले उकालो लागेको हो। समीक्षा अवधिमा संस्थाले ९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको नाफा २ करोड १५ लाख...

1695556604Online-Ad.gif

महुली लघुवित्तको एजीएम आज, २१.०५% लाभांश र एफपीओ जारी मुख्य अजेन्डा

1617767199mahuli.png
काठमाण्डौ । लाभांश र एफपीओ जारी मुख्य अजेन्डासहित महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा आज बुधबार हुनेछ। सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा २० प्रतिशत बोनस सेयर र...

महुली लघुवित्तको वार्षिक साधारणसभा चैत २५ मा, बुक क्लोज कहिले ?

1615689936Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २५ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट...

राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश स्वीकृत

1615093056Mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले महुली लघुवित्तद्वारा प्रस्ताव गरिएको कुल २१.०५ प्रतिशत स्वीकृत गरेको हो। महुली लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश...

महुली लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613278502Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४...

महुली लघुवित्तको नाफा ८३.६१%ले बढ्यो, ईपीएस कति ?

1612323673Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.६१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्ज गरेको...

महुली लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच हुने

1607592189Nepse.jpg
काठमाण्डौ। नवकिरण लघुवित्तसँग मर्जरमा गएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बिहीबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का गरिएको महुली लघुवित्तको सेयर कोरोबार फुकुवा गरिएको जानकारी गराएको हो। अब यो कम्पनीको सेयर कारोबार आगामी आइतबारदेखि धितोपत्र दोस्रो बजारमा आउने...

महुली र नवकिरण लघुवित्तको एकीकृत कारोबार मंसिर ८ गतेबाट

1605244141Mahuli.jpg
काठमाण्डौ । दुई लघुवित्त आपसमा मर्ज भई बनेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो मंसिर ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेको हो। दुवै लघ्ुवित्तको गत वैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले आपसमा गाभ्ने/गाभिने प्रक्रियालाई टुंगो लगाएको थियो।  आज शुक्रबार बसेको दुवै...

प्रथम त्रैमासमा महुली लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

1604979906Mahuli.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २६.९९ प्रतिशतले बढेको छ।  मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध