maruti suzuki

मारुती सुजुकीले नयाँ वर्ष २०२० देखि सबै मोडलका कारको मूल्य बढाउने

1575360782Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले नयाँ वर्ष २०२० को सुरुआतसँगै आफ्नो सबै मोडलका कारको मूल्य बढाउने भएको छ । कम्पनीले इनपुट लागत बढेका कारण कारहरुको मूल्य पनि बढाउने निर्णय लिनुपरेको स्पष्ट पारेको छ । मारुती सुजुकीले गत सेप्टेम्बर २५ आफ्ना केही मोडल अल्टो ८००, अल्टो के१०, स्विफ्ट, सेलेरियो, बलेनो...

सरकारीबाट निजी बनेको मारुती सुजुकीमा कायापलट, प्रतिसेयर मूल्य ५६००%ले वृद्धि

1574406313Maruti.jpg
काठमाण्डौ । करिब ३७ वर्षअघि सरकारी स्वामित्वमा खुलेको मारुती सुजुकी कम्पनी अहिले भारतको सबैभन्दा ठूलो गाडी उत्पादन कम्पनीका रुपमा स्थापित भइसकेको छ । गत महिना भारतमा टप १० बेस्ट सेलिङ कारको सूचीमा यो कम्पनीका मात्र ८ वटा कार सूचीकृत भएका छन् । कम्पनीको लोकप्रियता जति बढी छ त्यति नै यसको इतिहास पनि रोचक छ । मारुती सुुजुुकी कम्पनीको...

मारुती सुजुकीद्वारा डिजेल इन्जिन कार उत्पादन बन्द गर्ने घोषणा, यस्ता छन् कारण

1572592425Maruti.jpg
काठमाण्डौ । दिग्गज अटोमोबाइल कम्पनी मारुती सुजुकीले सन् २०२० अप्रिलबाट डिजेल काल उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।  कम्पनीले हालै बीए–भीआई कन्प्लायन्ट डिजेल इन्जिन भएको बलेनो र अल्टो कार पेस गरेको छ । अब कम्पनीले स्पष्ट पारेको छ कि आफ्नो लाइन–अपमा डिजेल इन्जिन कार उत्पादन हटाइएको छ । यद्यपि कम्पनीले राम्रो डिमान्ड भएमा डिजेल...

1695556604Online-Ad.gif

रु. २३ लाखमै मारुतीको शानदार कार, बुकिङ खुल्ला

1571120887S-presso.jpg
काठमाण्डौ । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले सुजुकी एस–प्रेसो कारको बुकिङ खुला गरेको छ । सुजुकीको यो नयाँ कारमा ग्राहकले एसयूभी डिजाइन र आधुनिक सेग्मेन्ट देख्न पाउनेछन् । उच्च एसयूभी स्टेन्स र हाई ग्राउन्ड क्लियरेन्सका कारण यो कार निकै बोल्ड रहेको र यो ग्रामीण सडकहरुका लागि...

मारुती सुजुकीले कारका १० वटा मोडलको मूल्य घटायो

1569399616Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले फेस्टिभल सिजना सुरु हुनुअगावै कारको मूल्य घटाएको छ। कम्पनीले पपुलर मोडल बलेनोसहित १० वटा मोडलको मूल्य बुधबारदेखि लागू हुने गरी घटाएको हो । कम्पनीले एक्स शोरुममा कारको मूल्य भारु ५ हजारसम्म घटाएको छ । यी कारको मूल्य भारु २.९३ लाखदेखि ११.४९ लाखसम्म पर्छ ।  मारुती...

नाडामा सुजुकीले ल्यायो XL6 , आकर्षक डिजाइनले सुसज्जित पारिवारिक कार

1567008340xl6.jpg
काठमाण्डौ । सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल सिक्स(XL6 ) गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको XL6  को भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।  सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले निकै आकर्षक डिजाइनको यो गाडीको विषयमा भनेका छन्–“पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै...

सुजुकीको स्टलमा ग्राहक खचाखच, स्मार्ट हाइब्रीड गाडीमा विशेष आकर्षण

1566921177suzuki.jpg
-धर्म मलासी काठमाण्डौ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा मारुती सुजुकीको स्टलमा आगन्तुक र ग्राहकहरु खचाखच देखिएका छन् ।  नेपालको चार पांग्रे सवारीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटेका यो कम्पनीका कारहरु प्रत्येक वर्ष ग्राहकको पहिलो रोजाई बन्ने गरेका छन् । यसपटकको गाडीको कुम्भ मेलाको पहिलो दिनको दृश्यले समेत यही संकेत गरेको थियो...

२०१९ को सुरुवातमै मारुतीले वेगनआरको नयाँ अवतार उतार्ने, यस्तो छ लिक भएको तस्विर

1546174621Wagon-R.jpg
काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने WagonR लाई जनवरी २३ मा नयाँ अवतारमा भारतमा लञ्च गर्दैछ । त्यहाँ लञ्च भएको केही दिनभित्रै यो मोडल नेपाली बजारमा समेत भित्रिनेछ । यो मोडलको नयाँ लुक्स देखेर तपाई निकै आश्चर्यमा पर्न सक्नुहुनेछ, किनभने कम्पनीले यसमा निकै ठूला परिवर्तनहरु गरेको छ ।  यो पहिलाभन्दा अझै ठूलो र फराकिलो...

सुजुकीको स्टलमा थामिनसक्नु भीड, एकसय बढी गाडी बिक्री

1536920462swift.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । भृकुटीमण्डपमा जारी नाडा शोमा मारुती सुजुकीको स्टलमा थामिनसक्नु भीड देखिएको छ । प्रदर्शनको चौथो दिनमा पनि यत्ति भीड देखिनु सुजुकीप्रतिको नेपालीहरुको अगाध माया र स्नेह रहेको कम्पनीका डाइरेक्टर  करण चौधरीले बताए ।  बिहीबारसम्मको रेकर्ड अनुसार १ सय भन्दा बढी गाडीहरुको बूकिङ्ग भइसकेको र नाडा अझै ३ दिन...

सुजुकी विश्वकै प्रोफिटेबल कार कम्पनी बन्न सफल, पछारियो बिएमडब्लू

1535686357suzuki.jpg
काठमाण्डौ । जापानको कार कम्पनी सुजुकी जर्मनीको बीएमडब्लूलाई पछार्दै विश्वकै सबैभन्दा बढी प्रोफिटेबल कार कम्पनी बन्न सफल भएको छ ।  सुजुकीको प्रोफिट मार्जिन ११.८ प्रतिशतको उचाईमा पुगेको छ, जब कि बिएमडब्लूको प्रोफिट मार्जिन ११.४ प्रतिशतमा सीमित छ ।  रिपोर्टमा बताइएअनुसार सुजुकीलाई सबैभन्दा धेरै फाइदा भारतको मारुतीबाट भइरहेको छ ।...

नयाँ अवतारमा मारुतीले उतार्दैछ आफ्ना तीन सफल कार

1532426604ciaz.jpg
काठमाण्डौ । नेपालको चारपाङ्ग्रे सवारीको बजारको ठूलो हिस्सा ओगट्न सफल मारुती सुजुकीले आफ्नो पोर्टफोलियोमा मौजुदा कारहरुको नयाँ अवतार लगातार बजारमा उतारिरहेको छ । यो वर्षको फेब्रुअरीमा कम्पनीले नयाँ स्वीफ्टको लञ्च गरेको थियो, जसले दोश्रो पटक पनि उत्तिकै सफलता पायो । यसअघि कम्पनीको तर्फबाट नेक्स्ट जेनेरेसन डिजायरको लञ्च गरिएको थियो,...

शक्ति गौचन बने सुजुकी स्वीफ्टको पहिलो प्रयोगकर्ता

1529316108suzuki.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडलको अनावरण गरेको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्धनिर्देशक अरुण चौधरी र...

काठमाण्डौमा सुजुकीको पहिलो रिटेलर मिट

1520768448suzuki.jpg
काठमाडौं । सिजी मोटोकर्पको नेपालका लागि आधिकारीक बिक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलर मिट काठमाडौंमा सम्पन्न भएको छ ।  रिटेलर मिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणा गर्ने प्रमुख ...

मारुतीसुजुकीले पहिलो इलेक्ट्रिक कारको झलक देखाउने, २०२० देखि बजारमा

1516870359maruti.jpg
काठमाण्डौ । अटोमेकर कम्पनी मारुती सुजुकीले भारतमा हुन लागेको अटो एक्स्पोमा आफ्नो पहिलो इलेक्ट्रिक कारको झलक देखाउने घोषणा गरेको छ ।  कम्पनीको तर्फबाट घोषित आफ्नो पहिलो इलेक्ट्रिक कार, ई–सर्वाइभरको कन्सेप्ट मोडललाई फेब्रुअरीमा हुने दिल्ली अटो एक्स्पोमा सोकेश गरिनेछ । यो एक ओपेन टपवाला दुईसिटे एसयूभी कार हो । यसलाई फ्यूचर अफ रोडर...

यो वर्ष मारुती सुजुकीले धूम मच्चाइदिने, कारका यी ४ शानदार मोडल उतार्दै

1516173006swift.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीले यो वर्षभित्र अटो उद्योगमै धमाका मच्चाउने तयारी गरेको छ । कम्पनीले निकट भविष्यमै भारतमा हुने अटो एक्स्पोमा केही धमाकेदार मोडल र फ्यूचर कन्सेप्ट समेत प्रस्तुत गर्दैछ, जसले अटो क्षेत्रमै हलचल मच्चाइदिनसक्ने दाबी गरिएको छ ।  अटो एक्स्पो आगामी ९ देखि ११ फेब्रुअरीमा भारतमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध