Mega Bank Limited

मेगा बैंकको एउटा शाखा: जहाँ म्यानेजरदेखि कार्यालय सहयोगीसम्म महिला मात्रै छन् !

1543302547mega-bank.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकिङ्ग करिअर आकर्षक बन्दै गएको छ । बित्तीय पहुँच वृद्धिको सरकारी नीतिलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाहरु गाउँ–गाउँमा शाखा खोल्ने अभियानमा रहँदा देशैभर बग्रेल्ती संख्यामा बैंकिङ क्षेत्रमा रोजगारीको निकै ठूलो अवसर पनि सिर्जना भइरहेको छ ।  बैंकिङ पहुँच विस्तारदेखि केही फरक ढंगले बैंकिङ गर्ने...

मेगा बैंकद्वारा सामुदायिक अस्पताललाई एइडी मेसिन सहयोग

1542880784mega-pix.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरणनगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामुदायिक अस्पतालको लागि अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर(एइडी) मेसिन हस्तान्तरण गरेको छ ।  मेशिन हस्तान्तरणका लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी...

आउने भो मेगा क्यापिटल, धितोपत्र बोर्डको सैद्धान्तिक सहमति

1542609144MEGA-CAPITAL-marketsLOGO.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ ।  मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस लिमिटेड संचालनमा आउन लागेको हो ।  यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ ।...

1695556604Online-Ad.gif

मेगा बैंकको नाफामा ३९४ प्रतिशतको छलाङ

1542191502bid.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँभन्दा बढी भएको छ ।  आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतको छलाङ मारेको छ...

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

1541071088mega1.jpg
काठमाण्डौ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक...

अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

1539166226mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ ।  दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो । सम्झौता अनुसार, अब दक्षिण कोरियामा...

मेगा बैंकले एकैपटक माग्यो ११४ कर्मचारी, कुन पदमा कति ?(सूचिसहित)

1538888312new-job.jpg
काठमाण्डौ । मेगा बैंकले अधिकृत स्तरदेखि सहायक स्तरसम्मको पदमा एकैपटक ११४ कर्मचारी मागेको छ ।  बैंकले आइतबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मका विभिन्न पदमा ११४ कर्मचारी मागेको हो ।  म्यानेजर लेभलका लागि ३ जना, अफिसर लेभलका लागि ३८ जना र असिस्टेन्ट लेभलका लागि ७३ कर्मचारी मागिएको हो...

पर्वतको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

1538060155Mega-BLB-Parbat.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे...

गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा

1537536549MegaBLBGulmi1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ ।  मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको...

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

1537242119Mega-Bank-BLB-Udayapur.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।  त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरे ।  त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट...

मेगा र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1536903787mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि...

सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

1536598624mega-blb.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा...

मेगा र एनएलजीबीच बैंकासुरेन्स सम्झौता

1536234818mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अब...

मेगा र जिआइसीबीच बैंकासुरेन्स सम्झौता

1536170962mega-mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमीटेड( जिआईसि नेपाल) बीच बैंकासुरेन्स सम्झौता भएको छ ।  बैंक तथा इन्स्योरेन्सबीच बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  बैंकका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिनादेशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके...

पर्सामा मेगा बैंकका दुई शाखारहित सेवा

1536171014blb.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ ।  सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध