Mega Bank Limited

शाखा बिस्तारमा मेगा आक्रामक, एकैदिन १८ नयाँ शाखाको उद्घाटन

1549200500mega-final.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् ।  चारवटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो ।  जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले...

मेगा बैंकले एकैपटक माग्यो १०५ कर्मचारी, कुन पदमा कति ?

1549186364mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले एकैपटक १०५ कर्मचारी मागेको छ ।  बैंकले म्यानेजरदेखि अफिसर र असिस्टेन्ट लेभलसम्मका पदमा कर्मचारी मागेको हो ।  सबैभन्दा बढी असिस्टेन्ट लेभलको पदमा ५७ कर्मचारी मागिएको छ ।  बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदमा ३ जना, प्रदेश प्रमुख ३ जना मागेको छ ।  यस्तै, जुनियर अफिसर, सिनियर...

मेगा बैंकको ज्वालामुखी शाखा उद्घाटन

1549030074mega-bank1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ ।  ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको सो गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे। ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त...

1695556604Online-Ad.gif

चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

1548858082Mega-Bank-Logo-2.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ ।  खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा...

सन-नेपालसँग मेगा बैंकको बैंकासुरेन्स सम्झौता

1548688853mega-bank.jpg
काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौतामा सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंक नेपाल लिमीटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले हस्ताक्षर गरे । सम्झौताअन्तर्गत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले...

भैरहवा जिल्ला अदालतमा मेगा बैंकको काउण्टर

1548328904mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।  नेपाल राष्ट्र बैंक सिद्धार्थनगर...

मेगाले वैदेशिक रणनीतिक साझेदार भित्र्याउने, यो वर्ष ७२ वटा शाखारहित इकाई बिस्तारको लक्ष्य

1547470482mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित ७.८५ प्रतिशत लाभांश पारित गरेको छ ।  काठमाडौँमा सोमबार सम्पन्न मेगा बैंकको आठौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैसा...

मेगा बैंकको सहयोगमा क्यान्सर र आँखा शिविर

1546757993mega-health-camp.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ ।  नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाण्डौमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो ।  सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ ।  काठमाण्डौको...

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा, ८ शाखामा सुरु भो 'कस्टमर केयर'

1546330034Customer-Care-Officer.jpg
काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठवटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ  ।  बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।  उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यक्तालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ...

बोनस सेयर १% मात्र किन ? मेगा बैंकले दियो प्रष्टीकरण

1545913720Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले १.००२३३ प्रतिशत बोनस सेयरसहित ७.८५ प्रतिशत लाभांश वितरणको प्रस्तावको कारण खुलाउँदै प्रष्टीकरण सार्वजनिक गरेको छ ।  बैंकले १ प्रतिशत मात्र बोनस सेयर दिएको भन्दै सेयर बजारका लगानीकर्तामाझ आलोचनाको विषय बनेको थियो । यो विषयमाथि प्रष्ट्याउँदै बैंकले आफ्नो स्पष्टीकरण पेश गरेको हो ।  बैंकले आर्थिक वर्ष...

‘मिडक्याप बैंकसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिँदै मेगा बैंक’

1545214859anupama.jpg
-अनुपमा खुञ्जेली (प्रमुख कार्यकारी अधिकृत)-मेगा बैंक लिमीटेड पछिल्लोकालमा वाणिज्य बैंकहरुको ब्याजदर वृद्धिको दौडले अर्थतन्त्रमै हलचल ल्याइदियो । यो अवस्थालाई कसरी हेर्नुभएको छ ? -हाम्रो देशमा द्वन्द्वकालमा पनि बैंकिङ क्षेत्रले राम्रै गरेको हो । त्यसको अर्थ विजिनेश ग्रोथ निरन्तर छ र राम्रो छ भन्ने हो । अहिले त स्थायी सरकार आइसकेको छ ।...

मेगाले ७.८५% लाभांश वितरण गर्ने, सेयर र नगद कति ?

1545204196mega111.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको २३७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा तथा अन्य कोषबाट हाल कायम चुक्तापूँजी १० अर्ब २८ करोड ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख बराबरको नगद लाभांश र १.००२३३ प्रतिशतले हुन आउने १० करोड...

मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि

1544959819Mega-Bank-Logo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।  भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ ।  मेगा बैंकले भिसासँगको साझेदारीमा ...

मेगा बैंक र ज्योति लाइफबीच बैंकासुरेन्स सम्झौता

1543570133mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुखकार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुखकार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकासुरेन्स सम्झौतामा...

बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालयका लागि अत्याधुनिक भवन बन्ने

1543386395mega-building.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक  भवनको शिलान्यास गरेको छ ।  प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको हो ।  मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार एक समारोहका बीच...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध